Monday, October 18, 2021

राष्ट्रिय समाचार

बैतडीमा डिलासैनी गाउँपालिको बेरुजु सबैभन्दा बढी

बैतडी, बैतडीका स्थानीय तहमा प्रत्येक वर्ष बेरुजु रकम बढ्दै गएको छ। यहाँका १० स्थानीय तहको बेरुजु रकम साढे ३२ करोड रहेको महालेखा परीक्षकको कार्यालयको वार्षिक...

प्रचण्डलाई कार्यकर्ताको खुल्ला पत्र, अात्म हत्या होईन कि हिजो जनतालाई देखाएका सपना पूरा गर्नुस्

लाल सलाम कमरेड प्रचण्ड ! दश वर्षे जनयुद्ध जनताको लागी थियो, विपन्न वर्गको लागी थियो, सर्वहारा वर्गको लागी थियो,उत्पिडित वर्गको लागी थियो । जनताको समृद्धीको...

चाडपर्वको बेला हुन सक्ने भिडलाई ध्यान दिदै बेलडाँडीमा प्रहरीद्वारा तपाईको मास्क खै अभियान संचालन

बेलडाँडी, जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा प्रहरीद्धारा नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै तपाईको मास्क खै अभियान संचालन गरिएको छ । चाडपर्वको बेला कोरोना भाइरस कोभिड १९को...

बेलडाँडी प्रहरीद्धारा चाडपर्वलाई मध्यनजर गर्दै यात्रु सहायता डेस्क स्थापना

बेलडाँडी, जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा रहेको बेलडाँडी ईलाका प्रहरी कार्यालयद्धारा बेलडाँडीको मुख्य प्रवेशद्धार क्याम्पमा यात्रु सहायता डेस्क स्थापना गरेको छ । आज शुक्रवार बिहान एक...

अब क्याम्पसमा टिकटक बनाउन नपाइने, बनाए कारबाही गरिने

बुटवल,  टिकटक बनाउनेको भीड बढेपछि बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले क्याम्पस हाताभित्र टिकटक बनाउन रोक लगाएको छ। क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले बिहीबार एक विज्ञप्ति जारी गर्दै टिकटक,...

यसकारण मलाई महिलाविरुद्ध बोल्ने अधिकार छैन !

दानबहादुर सुनार, शान्तिपूर्ण समाजको चाहना राख्ने हाम्रो मस्तिष्कमा पुरुषवादी सोचले जरा गाडेकाले आफ्नै घर शान्त राख्न सकिरहेका हुँदैनौ । बाहिर आदर्शका कुरा गर्ने व्यक्तिहरु पनि...

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन आजदेखि, प्रचण्डले उद्घाटन गर्ने

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु हुँदैछ । सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रज्ञा भवन कमलादीमा मध्यान्ह...

झण्डै करोडको लगानीमा टेष्ट अफ नेपाल होटल सञ्चालनमा

कञ्चनपुर, पछिल्लो समय यहाँ ठूलो लगानीमा सुविधा सम्पन्न होटल खुल्ने क्रम बढेको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–४ स्थित वडा पहिरी कार्यालय नजिकै खानाको पारखीहरुको लागी टेष्ट...

ताजा समाचार

तनावको समयमा आफ्नो ख्याल कसरी राख्ने

कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वमै परिवर्तन आएको छ। पहिलेभन्दा...

दशैँको अवसरमा अनाथालय र बृद्धआश्रममा फलफुल खाद्यान्न वितरण

कञ्चनपुर, दशैँको अवसरमा कञ्चनपुरका अनाथ बालबालिका र असाहय बृद्धबृद्धालाई फलफुल...

वडा सदस्य भट्टद्वारा युवा क्लबलाई जर्सी सहयोग

बेलडाँडी, बेलडाँडी गाउँपालिकामा जारी फुटबल उत्सवलाई मध्यनजर गर्दै बेलडाँडी गाउँपालिका...