कञ्चनपुर/विकास महता
बेलडाँडी गाँउपालिका २ मा नेकपा एमालेको किल्ला भत्काउँदै नेपाली काँग्रेसका उम्मेदवार फराकिलो मतका साथ निर्वाचित भएका छन ।
काँग्रेसका नारद सिह उ¥यालले एमालेका उम्मेदवार...
बेलडाँडी,
नेपाली कांग्रेस बेलडाँडी गाँउ सभापति गज बहादुर बिष्टले आफु वडामा विजयी हुनुका साथै बेलडाँडीमा नेपाली कांग्रेसलाई आफ्नो पालामा जित दिलाएका छन् ।
बिष्टका काधमा नेपाली...
बेलडाँडी,
कञ्चनपुरको बेलौरी नगरपालिका ८ मा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ ।
बेलौरी नगरपालिका वडा नं. ८ मा नेकपा माओवादी केन्द्रका बिश्राम रानाले एमालेका...
बेलडाँडी,
बेलडाँडी गाउँपालिकामा ७४ को निर्वाचनलाई उल्ट्याएर ७९ को निर्वाचनलाई आफ्नो पक्षमा पार्न नेपाली कांग्रेस सफल हुन गइराखेको छ ।
बेलडाँडी गाउँपालिकामा २०७४ को निर्वाचनमा बेलडाँडीका...
बेलडाँडी,
कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका निर्मल राना जितको नजिक पुगेका छन् ।
५ वडाको मतगणना सम्पन्न हुँदा उनले ३ हजार ५१३ मत ल्याएका छन्...
बेलडाँडी: नेपाली कांग्रेस बेलडाँडी गाउँपालिका वडा नं. ३ मा निरन्तर कांग्रेसको विरासत कायमै राखेको छ ।
बि.सं २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि नेपाली...
कञ्चनपुर,
कञ्चनपुरको बेलौरीमा नेकपा माओवादी केन्दका उम्मेदरवार सोमलाल चौधरी आफ्नै पार्टीका बागी हस्तबहादुर चन्द, एमालेका बागी लाल ब. चौधरीलाई उछिन्दै काँग्रेस, एमालेका उम्मेदवार भन्दा दोब्बर...