Thursday, April 29, 2021

कला साहित्य

कैलालीमा अाज दुई जना कोरोना संक्रमितको मृत्यु

कैलाली/धनगढीमा उपचाररत २ कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर २ का ३३ वर्षीय पुरुष र घोडाघोडी नगरपालिकाको वडा नम्बर...

१३० किलो कैलालीकी सानुमाया, टिकटकमा भाइरल

धनगढी : छोटो भिडिओमै अभिनय क्षमता देखाउन पाइने भएपछि टिकटक यतिबेला निकै लोकप्रिय छ । टिकटक कला प्रस्तुत गर्न उमेरले पनि छेकेको छैन् । बालबालिकादेखि...

कोरियाबाट फर्केका बेलडाँडीका जोशीको धनगढीमा वालपेपर एण्ड होम डेकोर व्यवसाय

बेलडाँडी, कोरियामा १० वर्ष रोजगारी गरेर स्वदेश फर्किएका बेलडाँडीका युवा समाजसेवी धर्मराज जोशीले धनगढीमा धनगढी वालपेपर सप्लायर्स एण्ड होम डेकोर नामक नयाँ व्यवसाय सञ्चालनमा ल्याएका...

प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ के हो, कसरी मनाउनु पर्छ पूरा पढ्नुस्

प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ हरेक वर्षको १४ फेब्रुअरीका दिन मनाइने गरिन्छ । युवायुवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफूले मन पराएको केटा वा...

कल्पना काली काजरमा’ डेउडा गीत बजारमा (भिडियो सहित)

कंचनपुर  चर्चित डेउडा गीत ‘कल्पना काली काजरमा’ सार्वजनिक भएको छ । शनिबार सुदूरखबर वान युट्यूव च्यानबाट उक्त गीत सार्वजनिक भएको हो । कंचनपुरको वेदकोट नगरपालिका बस्ने...

दलाल पुजीवादी संसदीय व्यवस्था को दलदलमा प्रचण्ड : कम्युनिस्ट बिचारधारा बाट बिचलित हुँदा संकटमा राजनीतिक भबिस्य

लोकेश संसद विघटन संगै नेपाल कम्युनिस्ट पार्टी को आन्तरिक बिवाद र आरोपप्रत्यारोप का बिच मा यतिबेला नेपाल कम्युनिस्ट पार्टी का नेता तथा कार्यकर्ता हरु को...

ताजा समाचार

भीमदत्त नगरका नगर प्रमुख विष्ट महेन्द्रनगर नगर विकास समितिको अध्यक्ष

कञ्चनपुर, भीमदत्त नगरका गर प्रमुख सुरेन्द्र विष्ट महेन्द्रनगर नगर विकास...

महाकाली असपतालमा उपचार हुन नसकेपछि न्यायाधिश भट्टराई रिर्फर, हेलिकेप्टर चार्टर गरेर काठमाण्डौँ लगियो

कञ्चनपुर, महाकाली अस्पतालमा उपचारार्थ कोरोना संक्रमित उच्च आदालतका न्यायाधिश कृष्णलाल...