कञ्चनपुर/विकास महता
बेलडाँडी गाँउपालिका २ मा नेकपा एमालेको किल्ला भत्काउँदै नेपाली काँग्रेसका उम्मेदवार फराकिलो मतका साथ निर्वाचित भएका छन ।
काँग्रेसका नारद सिह उ¥यालले एमालेका उम्मेदवार...
बेलडाँडी,
नेपाली कांग्रेस बेलडाँडी गाँउ सभापति गज बहादुर बिष्टले आफु वडामा विजयी हुनुका साथै बेलडाँडीमा नेपाली कांग्रेसलाई आफ्नो पालामा जित दिलाएका छन् ।
बिष्टका काधमा नेपाली...
बेलडाँडी,
कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका निर्मल राना जितको नजिक पुगेका छन् ।
५ वडाको मतगणना सम्पन्न हुँदा उनले ३ हजार ५१३ मत ल्याएका छन्...
कञ्चनपुर,
कञ्चनपुरको बेलौरीमा नेकपा माओवादी केन्दका उम्मेदरवार सोमलाल चौधरी आफ्नै पार्टीका बागी हस्तबहादुर चन्द, एमालेका बागी लाल ब. चौधरीलाई उछिन्दै काँग्रेस, एमालेका उम्मेदवार भन्दा दोब्बर...
बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.५ मा इन्द्र बहादुर खडकाको पुरै प्यानल बिजयी भएको छ ।
कांग्रेसका खडकाले ३७४ मतान्तरले बिजयी भएका छन् ।
वडा नं.५ मा खसेको...
बेलडाँडी,
सुदूरपश्चिम प्रदेशका ८८ पालिकामा शुक्रबार मतदान सम्पन्न भएकोमा विभिन्न स्थानीय तहमा मतगणना सुरु भएको छ। कतिपय स्थानीय तहमा मतगणना रातीबाट नै सुरु भएको छ...