Tuesday, May 17, 2022

विचार

-- विज्ञापन --

बेलडाँडी गाउँपालिका २ मा काँग्रेसका उम्मेदवार नारद सिंह उर्याल फराकिलो मतान्तरले विजयी

कञ्चनपुर/विकास महता बेलडाँडी गाँउपालिका २ मा नेकपा एमालेको किल्ला भत्काउँदै नेपाली काँग्रेसका उम्मेदवार फराकिलो मतका साथ निर्वाचित भएका छन । काँग्रेसका नारद सिह उ¥यालले एमालेका उम्मेदवार...

कांग्रेस बेलडाँडी गाउँसभापति बिष्टले बेलडाँडीमा आफु पनि जिते अरुलाई पनि जिताए

बेलडाँडी, नेपाली कांग्रेस बेलडाँडी गाँउ सभापति गज बहादुर बिष्टले आफु वडामा विजयी हुनुका साथै बेलडाँडीमा नेपाली कांग्रेसलाई आफ्नो पालामा जित दिलाएका छन् । बिष्टका काधमा नेपाली...

कञ्चनपुरको पालिका प्रमुखमा एमालेको खाता खोल्ने तयारी, लालझाडी अध्यक्षमा राना निर्वाचित हुने पक्का

बेलडाँडी, कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका निर्मल राना जितको नजिक पुगेका छन् । ५ वडाको मतगणना सम्पन्न हुँदा उनले ३ हजार ५१३ मत ल्याएका छन्...

बेलडाँडी ४ मा एमालेको विरासत कायमै

बेलडाँडी, नेकपा एमालेले कञ्चनपुरको बेलडाँडी ४मा निरन्तरता एमालेको विरासत कायमै राखेको छ । ०७४मा पनि एमाले र अहिले ०७९मा पनि एमालेले नै ४ नम्बर वडा...

बेलौरी १०मा माओवादी आफ्नै एमालेका बागीलाई उछिन्दै काँग्रेस, एमाले भन्दा दोब्बर मतले प्यानलै निर्वाचित

कञ्चनपुर, कञ्चनपुरको बेलौरीमा नेकपा माओवादी केन्दका उम्मेदरवार सोमलाल चौधरी आफ्नै पार्टीका बागी हस्तबहादुर चन्द, एमालेका बागी लाल ब. चौधरीलाई उछिन्दै काँग्रेस, एमालेका उम्मेदवार भन्दा दोब्बर...

बेलडाँडी ५ मा कांग्रेसका खडका प्यानल पुरै बिजयी

बेलडाँडी, बेलडाँडी गाउँपालिका वडा नं.५ मा इन्द्र बहादुर खडकाको पुरै प्यानल बिजयी भएको छ । कांग्रेसका खडकाले ३७४ मतान्तरले बिजयी भएका छन् । वडा नं.५ मा खसेको...

बेलडाँडीमा कांग्रेसको अग्रता कायामै, १५८२ मत गणना गर्दा

बेलडाँडी, स्थानीय तह निर्वाचनमा बेलडाँडी गाउँपालिका अध्यक्ष पदका लागि नेपाली कांग्रेसले अग्रता कायमै गरेको छ । वडा नंं. १ मा ९९५ (३१ बदर) मत र वडा...

सुदूरपश्चिममा कुन पार्टीले कति स्थानीय तहमा लिए अग्रता हेर्नुस

बेलडाँडी, सुदूरपश्चिम प्रदेशका ८८ पालिकामा शुक्रबार मतदान सम्पन्न भएकोमा विभिन्न स्थानीय तहमा मतगणना सुरु भएको छ। कतिपय स्थानीय तहमा मतगणना रातीबाट नै सुरु भएको छ...
-- विज्ञापन --

ताजा समाचार

बेलडाँडी गाउँपालिका २ मा काँग्रेसका उम्मेदवार नारद सिंह उर्याल फराकिलो मतान्तरले विजयी

कञ्चनपुर/विकास महता बेलडाँडी गाँउपालिका २ मा नेकपा एमालेको किल्ला भत्काउँदै...

कांग्रेस बेलडाँडी गाउँसभापति बिष्टले बेलडाँडीमा आफु पनि जिते अरुलाई पनि जिताए

बेलडाँडी, नेपाली कांग्रेस बेलडाँडी गाँउ सभापति गज बहादुर बिष्टले आफु...

बेलौरी ८ मा माओवादी केन्द्रका राना सहित पुरै प्यानल निर्वाचित

बेलडाँडी, कञ्चनपुरको बेलौरी नगरपालिका ८ मा नेकपा माओवादी केन्द्रले जित...
-- विज्ञापन --