बिकास महता/कञ्चनपुर
"अपाङ्गता हुदैमा जिन्दगीको अन्त्य हदैन" भन्ने सोचका साथ काकँडभित्ताबाट व्हीलचियरमा मेची–महाकाली यात्रामा निस्किएका रामबहादुर तामाङ गोले २६ औं दिनमा कञ्चनपुर आइपुग्नुभएको छ ।...
बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा २ जना ब्राउन सुगर सहित पक्राउ परेका छन् ।
अाज बेलडाँडी इलाका प्रहरी कार्यालय अगाडि बिशेश सुरागीको अाधारमा मोटरसाइकल सहित...
कञ्चनपुर ,
धुर्मुस सुन्तली फाउण्डेशनलाई कञ्चनपुरका समाजसेवी मिन बहादुर शाहले आर्थिक सहयोग गरेका छन ।
चितवनमा अन्र्तरािष्ट्रय क्रिकेट रंगशाला निर्माणका लागि हिजोदेखि धुर्मुस सुन्तली फाउण्डेशनले संचालन गर्ने...
बेलाैरी
बेलौरी नगरपालिकाले छैठौं नगर सभा सम्पन्न गरेको छ ।
बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीको अध्यक्षतामा हिजो मंगलबार बेलौरी नगरपालिका वडा नम्बर ९ कुण्डामा छैठौँ...
कञ्चनपुर,
कञ्चनपुर जिल्लामा होली सहित मेला, पर्व, महोत्सव, जात्रा आयोजना र भिडभाड गर्न रोक लगाईएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले हिजो मंगलबार प्रमुख जिल्ला अधिकारीबाट...
बेलडाँडी,
प्रत्येक वर्षको २१ मार्चका दिनलाई विश्वमा 'अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका’ रूपमा मनाउने गरिन्छ । यो वर्ष ५६ औँ ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस’...
मदन नेपाली
सुदूरपश्चिम प्रदेशका ब्यासाचार्य एव राष्ट्रिय पण्डित खेमराज ओझा विश्व हिन्दु महासंघको केन्दीय सदस्यमा चयन भएका छन ।
विश्वहिन्दु महासंघका केन्दीय अध्यक्ष डा.रामचन्द्र अधिकारीद्वारा हस्ताक्षरित...