कञ्चनपुरको बेलडाँडी गाँउपालिका २ चवन्नीमा रहेको सिहपाल आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गजेन्द्र थापा (ग्याभी) चयन भएका छन । शिक्षा नियमावली अनुरुप अभिभावकबाट चुनिएर...
कठमाण्डौँ सर्वोच्च आदालतले प्रतिनिधी सभा पूर्नस्थापना गरेसंगेै नेकपा निकट अनेरास्ववियूले काठमाण्डौँमा दिप प्रज्वलन गरेको छ । सर्वोच्च आदालतका प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको एक ईजलासले...
भित्रिमधेश भएर कञ्चनपुरदेखि डोटी हुँदै सुदूरका पहाडी जिल्ला जोड्ने छोटो दुरीको सडक विस्तार भईरहेको छ । चालु आर्थिक बर्ष २०७७÷०७८ फागुन दोस्रो सातादेखि कञ्चनपुरको...
कञ्चनपुरको भीमदत्त नगरपालिकाको आठौँ नगर सभा शुरु भएको छ । कार्य व्यवस्था परामर्स समितिको २७ पुषको निर्णय अनुसार मंगलबार नगरपालिकाको आठौँ नगर सभा शुरु...
काठमाडौं,
प्रतिनिधिसभा विघटनका सन्दर्शमा प्रमुख विपक्षी नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको नीतिमाथि सार्वजनिक रुपमा चिन्ता प्रकट भएको छ । नागरिक समाजका अगुवाहरूबाट प्रधानमन्त्री केपी शर्मा...
खडक कोली
प्रतिनिधी सभा विघटन असम्वैधानिक कदा भएको नयाँ पार्टी नेपालले जनाएकोछ । नयाँ नेपाल पार्टीले आइतबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नयाँ...
भाष्कर केसी
प्रतिनिधी सभा विघटन बिरुद्ध सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जनता समाजवादी पार्टीले बिरोध प्रर्दशन गरेको छ । जनता समाजवादी पार्टीले संविधानमाथि प्रधानमन्त्रीले...
डिल्लीराज पन्त
भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले चार बर्ष अघि ०७४ स्थानीय तहको निर्वाचनमा उत्तरी चुरेको दुर्गम बस्ती खल्लामछेट्टीको सम्बृद्धिका लागि विकासका पूर्वाधार पु¥याउने...