Thursday, August 18, 2022
गृहपृष्ठसमाचारदोधारा प्राथमिक स्वास्थ्य केन्दमा रगतबाट चेकजाँच शुरु

दोधारा प्राथमिक स्वास्थ्य केन्दमा रगतबाट चेकजाँच शुरु

खडक रावल

कञ्चनपुरको महाकाली नगरपालिकामा रहेको दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा मेसिनबाट रगत सम्बन्धीका सम्पूर्ण जाँच शुरु गरिएको छ । एनएसआईको सहयोगमा सोमबारदेखि प्राथमिक स्वास्थ केन्द्रमा रगत सम्बन्धि सम्पुर्ण जाँच शुरु गरिएको हो । माहाकाली नगरपालिकाका प्रमुख वीर बहादुर सुनारले आफ्नो रगत जाँच गरि मेसिनको उद्घाटन गरेका छन् । विभिन्न रोग परीक्षणका लागि रगतबाटै दुर्इू मिनेटमै पत्ता लगाउन सकिने भएपछि स्थानीयलाई सुविधा हुने भएको छ ।

ताजा समाचार