Monday, December 5, 2022
गृहपृष्ठदैनिक गतिविधीपुनर्वास नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको स्वागत

पुनर्वास नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको स्वागत

 लाल ब. एसके/कञ्चनपुर
कञ्चनपुरको पुनर्वास नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टको स्वागत गरिएको छ । हालै गोदाबरी नगरपालिबाट सरुवा भएर पुनर्वास नगरपालिका आएका प्रमुख प्रशासकीय अधिकृत विष्टको स्वागत गरिएको हो । सोमबार नगरपालिकाले एक कार्यक्रमका विच विष्टको स्वागत गरेको छ । स्वागत कार्यक्रममा पुनर्वास नगरका मेयर जिवनराज थापा सहित जनप्रतिनिधी, कर्मचारीले दोसल्ला ओढाएर स्वागत गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्टले जनताको सेवामा तल्लिने हुने प्रतिबद्धता जाहेर गरे । पुनर्वास नगरका मेयर थापा सहितले विकास एव सुशासनका लागि भूमिका निर्वाह गर्न सुभेक्षा चाहे गरेका छन ।

ताजा समाचार