Tuesday, September 27, 2022
गृहपृष्ठमुख्य समाचारबहु काँग्रेसका नेता सम्मिलित संस्था राष्ट्रिय विचार महासंघको सभापतिमा कञ्चनपुरका विद्यार्थी नेता...

बहु काँग्रेसका नेता सम्मिलित संस्था राष्ट्रिय विचार महासंघको सभापतिमा कञ्चनपुरका विद्यार्थी नेता जोशी

 विकास सिह महता
बहु काँग्रेस नेता सम्मिलित संस्था विपि गणेश कृष्ण गिरिजा शुशिल विचार राष्ट्रिय महासंघको सभापतिमा कञ्चनपुरका युवा विद्यार्थी नेता किशोरी प्रशाद जोशी चयन भएका छन् ।
भर्चुअल बैठकबाट विपि गणेश कृष्ण गिरिजा शुशिल विचार राष्ट्रिय महासंघको सभापतिमा कञ्चनपुरका युवा विद्यार्थी नेता प्रशाद जोशी चयन भएका हुन् । उप सभापति सरोज कुमार रोकाया, महमन्त्री उपेन्द्र बम, सहमहामन्त्री डम्बर राज भट्ट, कोषाध्यक्ष झर्ना कोईराला, सदस्य बाबुराम ढुङगाना, प्रतिभा सापकोटा, अनिल कुँवर, सिर्जना भट्टराई चयन भएका छन् । प्रजातन्त्र समाजवादलाई व्यवहारिक रुपमा कार्यान्वयन गराउँदै विपि गणेश कृष्ण गिरिजा शुशिल विचारलाई राष्ट्रिय अन्र्तराष्ट्रियकरण गर्ने सभापति जोशीको उद्घोष छ ।
Seen by Bist MB at 3:10 PM

ताजा समाचार