Saturday, December 3, 2022
गृहपृष्ठजिवनशैलीवेदकोटमा जमिन सम्बन्धी समस्या समाधान गर्न माग

वेदकोटमा जमिन सम्बन्धी समस्या समाधान गर्न माग

कृष्ण नेपाली

जनबहानी नेपालका संयोजक तथा बेदकोट नगरपालिका क्षेत्रका विकासे अभियन्ता सिरोमणी कुमार ओझा(सूर्य)ले बेदकोट नगरपालिका क्षेत्रको जमिन सम्बन्धीको समस्या समाधानको माग अघि सारेका छन् । बदेकोटका जमिन पीडित किसानसंग छलफल गर्दै जमिन सम्बन्धी विवित समस्या साधानको माग अघि सारेका छन् ।

किसानले जमिन सम्बन्धी थुप्रै समस्या भएपनि सरकारले चासो नै नदिएको भन्दै दुखेसो पोखका थिए । संयोजक खोझाले बेदकोट क्षेत्रमा रहेका किसानमा सम्पूर्ण समस्या लिएर सम्बन्धीत निकायमा घचघच्याउने प्रतिबद्धता जाहेर गरेका छन् । चुनावमा बेला लोभलाग्दा नारा दिएपनि किसानले समयमै मलखाददेखि अन्य कुनैपनि सेवा सुविधा नपाएको दुखेसो पोखका छन् ।

ताजा समाचार