Sunday, September 25, 2022
गृहपृष्ठसमाचारसोमतिले नेकपा नेताहरुसंग भनिन, ‘काँग्रेस नेताले जबरजस्ती टिका लगाएर पार्टी प्रवेस गराएर...

सोमतिले नेकपा नेताहरुसंग भनिन, ‘काँग्रेस नेताले जबरजस्ती टिका लगाएर पार्टी प्रवेस गराएर प्रपञ्च गरे’

लाल ब. एसके

नेकपाबाट निर्वाचित बेलौरी नगरपालिका ६ की महिला सदस्य सोमति रानाले नेपाली काँग्रेसका केही नेताहरुले आफुलाई कार्यक्रम छ, भन्दै बोलाएर सम्मान गरेको जस्तो गरेर पार्टी प्रवेस गराएको दुष्प्रचार गरेको बताएकी छिन् । काँग्रेस प्रवेस गराएको प्रचार गरेपछि आफु नेकपामै रहेको रानाले स्पष्ट पारेकी छिन् ।

केही काँग्रेस नेताहरुले रानाले काँग्रेस प्रवेस गरेको समाजिक सञजालमा फोटाहरु पोष्ट गरेपछि नेकपाका नेताहरुल रानासंग बुझ्दा रानाले यस्तो विषयबाट अचम्मीत भएको बतााउँदै जनताको हित गर्ने पार्टी परित्याग गरेर अन्य पार्टीमा जाने कुनै भएन् ।

ताजा समाचार