Monday, September 26, 2022
गृहपृष्ठस्थानिय समाचारराहत शिक्षक आन्दोलन परिचालन संघर्ष समिति कञ्चनपुरको संयोजकमा ढाँट

राहत शिक्षक आन्दोलन परिचालन संघर्ष समिति कञ्चनपुरको संयोजकमा ढाँट

विकास सिह महता,
नेपाल राहत शिक्षक आन्देलन परिचालन संघर्ष समिति कञ्चनपुरको संयोजकमा गोबिन्द बहादुर ढाँट चयन भएका छन् । राहत शिक्षकको भेलाले ढाँटलाई नेपाल राहत शिक्षक आन्देलन परिचालन संघर्ष समिति कञ्चनपुरको संयोजकमा चयन गरेको हो ।
सह संयोजक ः हिरासिह ऐरी, सदस्यहरु तर्फ बिरेन्द्र ब. सिह, लवदेव अवस्थी सर्वजीत बुढा, गणेश धानुक, कौसिला ओझा, हर्क ब. सेटी, लक्ष्मी खडका, तर्कराज पन्त, अमर सिह खाउद रहेका छन् । राहत शिक्षकले जिल्लाका नगर तथा गाँउपालिका स्तरिय पनि संघर्ष समितिका संयोजक तोकेको छ । बेलडाँडी र लालझाडी गाँउपालिका क्रमस हरिचन्द्र जैसी, लालझाडी रुपा धामी, भीमदत्त जगत धामी, महाकाली बाबुदेव कडेल, बेदकोट महेश भट्ट , शुक्लाफाँटा लोकेन्द्र कुँवर, कृष्णपुर शुभाष पन्त , पुनर्वास जय ब. मडै, बेलौरी लोकमणी अर्याल चयन भएका छन् । राहत शिक्षक केन्द्रीय सदस्य तथा एकिकृत अखिल नेपाल शिक्षक संगठनका नेता समेत रहेका संयोजक गोबिन्द ढाँटले दरबन्दी मिलानमा राहत शिक्षकमाथि भईरहेको शोषण बिरुद्ध संघर्ष गरिने बताए ।

ताजा समाचार