Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीमोटरसाईकल दुर्घटनामा एकको मुत्यु, एक घाईते

मोटरसाईकल दुर्घटनामा एकको मुत्यु, एक घाईते

खडक रावल

कञ्चनपुरको महाकाली नगरपालिकामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । बिहीबार दिउँसो ३ बजेतिर मोटरसाईकल दुर्घटना हुँदा महाकाली नगरपालिका ३ चाँदनीका २२ बर्षिया गगन सुनार र घाईते हुनेमा सोही ठाँउकै १० बर्षिया करन बुढा क्षेत्री रहेका छन् । मोटरसाईकल रुखमा टोकिदा सुनाराको घटना स्थलमा मुत्यु भएको इलाका प्रहरी कार्यालय दोधाराका इन्चार्ज लाल ब. बमले बताए । भने घाईतेको उपचार भईरहेको छ ।

ताजा समाचार