Friday, September 30, 2022
गृहपृष्ठराष्ट्रिय समाचारसंसद धामीको पहलमा छेला औद्योगिक क्षेत्रको काम अघि बढ्दै

संसद धामीको पहलमा छेला औद्योगिक क्षेत्रको काम अघि बढ्दै

विकास सिह महता,कञ्चनपुर

प्रतिनिधी सभा सदस्य(संसद) नर बहादुर धामीको निरन्तर पहलमा कञ्चनपुरको छेला औद्योगिक क्षेत्रको काम अघि बढेको छ ।

आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बेदकोट नगरपालिका २ र ३मा बन्ने छेला औद्योगिक क्षेत्रको काम अघि बढाउन संसद धामीले अथक प्रयास थालेका हुन् । संसद धामी निकट नेकपाका नेता एव स्थानीय जनप्रतिनिधीले ६.५० अर्ब लगानीमा निर्माण हुने राष्ट्रिय गौरबको योजना अघि बढाउन संसद धामी निरन्तर स्थानीयदेखि केन्द्रसम्म पहल कदमीमा रहेका थिए । संसद धामीकै पहलमा वन मन्त्रालयमा रोकिएको बेदकोट छेला औद्योगिक क्षेत्रको वातावरणी प्रभाव मुल्याङकन प्रतिवेदन(ईआईए) स्वीकृत गरिएकोछ । वन तथा वातावरण मन्त्रालयले रुख काट्न अनुमति नदिँदा छेला औद्योगिक क्षेत्रको सञ्चालन कार्य अवरुद्ध थियो ।

सरकारले पछिल्लो पटक सूदूरपश्चिम प्रदेश औद्योगिक क्षेत्र घोषणा गरेको यो क्षेत्रलाई २०५१ मा औद्योगिक क्षेत्र बनाउने घोषणा गरिएको थियो । औद्योगिक क्षेत्रमा पर्ने सामुदायिक र राष्ट्रिय वन क्षेत्रका कारण अढाई दशकसम्म छेला औद्योगिक क्षेत्र अन्यौलमा रहेको थियो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको आग्रहमा वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले यसलाई प्राथमिकता दिएर सञ्चालनको बाटो खोलि दिएका छन् । यस अघिका वन मन्त्रीले रुख कटानीको समस्या देखाउँदा औद्योगिक क्षेत्र सञ्चालन अन्यौलमा…

ताजा समाचार