Wednesday, January 26, 2022
गृहपृष्ठ जिवनशैली एमाले बेलडाँडी भुगोलबाट थापा, बिष्ट र महिला भट्ट निर्वाचित

एमाले बेलडाँडी भुगोलबाट थापा, बिष्ट र महिला भट्ट निर्वाचित

कञ्चनपुर,
नेकपा एमाले कञ्चनपुरको ८ अाैँ जिल्ला अधिवेशन भुगोल पुरूष तर्फ भिम बहादुर थापा, वीर बहादुर बिष्ट र महिला तर्फबाट लक्ष्मी भट्ट निर्वाचित भएका छन् ।

थापाले २४७, बिष्टले २२३ र भट्टले ३१० मत प्राप्त गर्दै बिजय भएका थिए भने अक्कल बहादुर बिष्ट १८६, कृष्णकुमार रोकायाले १६१ र महिला बसन्ती जैशीले १११ मत प्राप्त गर्दै हार बेहोर्नु परेको थियो । 

ताजा समाचार

पुनर्वासमा मोटरसाईकल र अटोरिक्सा एकआपसमा ठोकिदा अटो चालकको मृत्यु

जुद्ध चौधरी/पुनर्वास, मोटरसाईकल र अटोरिक्सा एकआपसमा ठोकिदा अटो चालकको ज्यान गएको छ । बुधवार कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ३ माईली बजारमा दुर्घटना भएको हो ।...

बेलडाँडीमा अवैध बाटोबाट तीन जना कर्मचारी भर्ना, माओवादी केन्द्र बेलडाँडीद्धारा अवैध कर्मचारी भर्ना खारेजीको माग

बेलडाँडी, जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा अबैध कर्मचारी भर्ना गरेको भन्दै नेकपा माओवादी केन्द्र बेलडाँडीले खारेजीको माग अघि सारेको छ । आज कार्यालयका नयाँ अधिकृत संगको...

सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचन सुरु

धनगढी, सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन सुरु भएको छ। अहिले बिहान ९ बजेबाट निर्वाचन सुरु भएको हो। प्रदेश निर्वाचन कार्यालयका अनुसार मतदान दिउसो ३ बजेसम्म...

आज देश भर राष्ट्रिय सभा निर्वाचन हुदै, सुदूरपश्चिमको अवस्था यस्तो छ

कञ्चनपुर, आज देश भर राष्ट्रिय निर्वाचन हुदैछ । सुदूरपश्चिमबाट ५२जना प्रदेशसभा सांसद र अन्य स्थानीयतहका प्रमुख तथा उपप्रमुख गरी जम्मा २ सय २७ जना मतदाता...
5,613LikesLike
14FollowersFollow