Wednesday, January 26, 2022
गृहपृष्ठ जिवनशैली युवा नेता बोकटीको एमाले जिल्ला सदस्यमा उम्मेदवारी

युवा नेता बोकटीको एमाले जिल्ला सदस्यमा उम्मेदवारी

कञ्चनपुर,
नेकपा एमाले कञ्चनपुरका युवा नेता हरिश बोकटी(बिकेक)ले समेत एमाले जिल्ला सदस्यमा उम्मेदवारी दिएका छन । एमाले कञ्चनपुरको ८औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वका लागि चुनावी प्रकृया अनुरुप युवा नेता बोगटीले जिल्ला सदस्यमा उम्मेदबारी दिएका हुन । झण्डै डेढ दशकदेखि विद्यार्थी राजनीतिबाट होमिएका युवा नेता बोगटीले युवाको नेतृत्वका विकास श्रम, उत्पादनसंग जोड्नका लागि राजनीतिक रुपमा नीतिगत निर्णय गर्नका लागि सहज होस भन्ने उदेश्ययले उम्मेदबारी दर्ता गराएको उनले बताए । राष्ट्रिय युवा परिषद् अन्र्तरगत जिल्ला युवा समिति कञ्चनपुरको अध्यक्ष समेत रहेका बोगटीले युवाका क्षेत्रमा काम गर्न उनीहरुका पिरकर्मा सम्बोधन गर्दै युवालाई राष्ट्रिय उत्पादनसंग जोड्नका लागि उम्मेदवारी दिएको बताए । युवामा लोकप्रिय बोगटीले सहयोगका लागि अपिल गरेका छन ।

Facebook Notice for EU!
You need to login to view and post FB Comments!

ताजा समाचार

पुनर्वासमा मोटरसाईकल र अटोरिक्सा एकआपसमा ठोकिदा अटो चालकको मृत्यु

जुद्ध चौधरी/पुनर्वास, मोटरसाईकल र अटोरिक्सा एकआपसमा ठोकिदा अटो चालकको ज्यान गएको छ । बुधवार कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ३ माईली बजारमा दुर्घटना भएको हो ।...

बेलडाँडीमा अवैध बाटोबाट तीन जना कर्मचारी भर्ना, माओवादी केन्द्र बेलडाँडीद्धारा अवैध कर्मचारी भर्ना खारेजीको माग

बेलडाँडी, जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा अबैध कर्मचारी भर्ना गरेको भन्दै नेकपा माओवादी केन्द्र बेलडाँडीले खारेजीको माग अघि सारेको छ । आज कार्यालयका नयाँ अधिकृत संगको...

सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचन सुरु

धनगढी, सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन सुरु भएको छ। अहिले बिहान ९ बजेबाट निर्वाचन सुरु भएको हो। प्रदेश निर्वाचन कार्यालयका अनुसार मतदान दिउसो ३ बजेसम्म...

आज देश भर राष्ट्रिय सभा निर्वाचन हुदै, सुदूरपश्चिमको अवस्था यस्तो छ

कञ्चनपुर, आज देश भर राष्ट्रिय निर्वाचन हुदैछ । सुदूरपश्चिमबाट ५२जना प्रदेशसभा सांसद र अन्य स्थानीयतहका प्रमुख तथा उपप्रमुख गरी जम्मा २ सय २७ जना मतदाता...
5,613LikesLike
14FollowersFollow