Wednesday, January 26, 2022
गृहपृष्ठ आर्थिक चामलमा हुन्छ भाग्य बदल्ने क्षमता, मात्र ४ दानाले बनाउनसक्छ करोडपति

चामलमा हुन्छ भाग्य बदल्ने क्षमता, मात्र ४ दानाले बनाउनसक्छ करोडपति

काठमाडौं,

चामललाई अक्षता पनि भन्ने गरिन्छ। अक्षताको अर्थ हुन्छ नभाचिएको। जसको रंग सेता हुनु परयो। पुजाका लागि अक्षताको प्रयोग अनिवार्य छ। कुनै पनि पुजाको समयमा गुलावी, पहेलो, अबीर तथा सिन्दुर अर्पित गरेपछि अक्षता चढाउने गरिन्छ। अक्षता नभएमा पुजा पूर्ण नहुने धार्मीक विश्वास छ। पुजामा चामलको निकै महत्व छ। भगवानलाई त झन यो अर्पित गरिन्छ। साथै कुनै व्यक्तिलाई टिका लगाउन पनि चामलको प्रयोग गरिन्छ। भोजनमा पनि चामलको प्रयोग गरिन्छ।

सिन्दुर, गुलाबी, अबिर र पहेलो रंग जस्तै चामलमा कुनै विशिष्ट सुगन्ध हुँदैन्। तर यसको विशेष रंग हुन्छ। अन्तः मनमा यो जिज्ञासा उठ्न छ की पुजामा अक्षताको प्रयोग किन गरिन्छ ? अक्षतालाई पूर्णताको प्रतिकका रुपमा लिइन्छ। जुन भाच्चिएको नहुनु पर्यो। चामल अन्नमा सबै भन्दा श्रेष्ठ मानिएकाले पनि भगवानलाई चढाइने गरिन्छ। अक्षता चढाउने समयमा हाम्रो भावनामा आउने गर्दछ की कुनै पनि अन्न प्राप्त हुन्छ, जुन भगवानको कृपाले गर्दा प्राप्त हुन्छ। अन्न मध्ये चामललाई मुख्य अन्न मानिने भएकाले यसको प्रयोग गरिन्छ। त्यस्तै सेतो रंग शान्तिको प्रतिक हो। त्यसैले चामल सेतो भएका कारण हाम्रा प्रत्येक कार्यमा शान्ति प्राप्त होओस् भनेर पनि अक्षताका प्रयोग गरिन्छ।

भगवानलाई चामल चढाउदा ध्यान दिनु पर्ने कुरा
भगवानलाई चढाउने चामल नभाच्चिएको हुनु पर्दछ। अक्षता पूर्णको प्रतिक हो। चामल सफा र स्वच्छ हनु पर्यो। शिवलिंगमा चामल चढाउदा शिव प्रसन्न भएर भक्तलाई अखण्डित चामल जस्तै अखण्डित धन, मान र सम्मान प्रदान गर्दछन्।

अक्षता चढाउदा जप गर्नु पर्ने मन्त्र
अक्षताश्व सुरक्षेष्टकुङ्कमाक्ताः सुशोभितः ।
माया निवेदिता भक्त्याः गृहाण परमेश्व ।।

ताजा समाचार

सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचन सुरु

धनगढी, सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन सुरु भएको छ। अहिले बिहान ९ बजेबाट निर्वाचन सुरु भएको हो। प्रदेश निर्वाचन कार्यालयका अनुसार मतदान दिउसो ३ बजेसम्म...

आज देश भर राष्ट्रिय सभा निर्वाचन हुदै, सुदूरपश्चिमको अवस्था यस्तो छ

कञ्चनपुर, आज देश भर राष्ट्रिय निर्वाचन हुदैछ । सुदूरपश्चिमबाट ५२जना प्रदेशसभा सांसद र अन्य स्थानीयतहका प्रमुख तथा उपप्रमुख गरी जम्मा २ सय २७ जना मतदाता...

बेलडाँडीमा चितुवाले दैनिक किसानका बाख्रा खादै, सम्वन्धित निकाय मौन

बेलडाँडी, बेलडाँडीमा दैनिक चितुवाले किसानका बाख्रा खानथालेको धेरै भइसक्यो । प्रत्येक रातै पिच्छे चितुवा गाउँमा पसरे किसानले मेहिनेत गरेर पालेका खसी बाख्रा खान थालेको छ...

जिल्ला लिग फुटवल प्रतियोगिता सम्पन्न ,दिपज्योती च्याम्पियन

बिकाश सिंह महता/ महेन्द्रनगर अखिल नेपाल फुटबल संघ 'एन्फा' को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा संचालित जिल्ला लिग फुटबल प्रतियोगिता २०७७/०७८ अन्तर्गत...
5,613LikesLike
14FollowersFollow