Friday, December 3, 2021
गृहपृष्ठ जिवनशैली काँग्रेस एनपी साउद र दिवान विष्टको संयुक्त प्यानल घोषणा

काँग्रेस एनपी साउद र दिवान विष्टको संयुक्त प्यानल घोषणा

कञ्चनपुर,
नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्र्तरगत कञ्चनपुरमा पार्टी सभापतिका लागि एनवी साउद दिवान विष्टको संयुक्त प्यानल घोषणा गरिएको छ । शुक्रबार काँग्रेस कञ्चनपुरको जिल्ला अधिवेशनका लागि साउद विष्टको संयुक्त प्यानल घोषणा गरिएको हो । नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता पवन नेपालीले संयुक्त प्यानलका तर्फबाट बहादुर सिह थापा सभापति, उप सभापति मिन बहादुर सिह, हरिचन्द्र राना, सचिव भीमराज भट्ट, हेमराज ओझा, सह सचिव नाफुसिह साउद, हरि प्रशाद अधिकारी अघि सारिएका छन । एनपी साउद र दिवान विष्टका तर्फबाट संयुक्त उम्मेदवारको प्यानल बलियो भएको नेताहरुले बताएका छन ।

ताजा समाचार

आफ्नो क्षेत्रमा जंगली जनावरले आतंक मचाउदा समेत पिडितहरुलाई भेट्न मानेनन् पुर्व मन्त्री मगरले, आफ्नो पार्टीको कार्यक्रम सम्वोधन गर्न आएका उनलाई छैन् आफ्ना नागरिकको चिन्ता

बेलडाँडी, कञ्चनपुर जिल्लाको दक्षिणी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संग जोडिएको बस्तीमा दैनिक जसो जंगली जनावर हात्तीले आतंक मचाउदा समेत सोही ठाउँ पुगेकी यस क्षेत्रकी सांसद तथा...

समाजवादी बेलौरीको अध्यक्षमा कठायत

लाल बहादुर एसके, नेकपा एकिकृत समाजवादी बेलौरीको अध्यक्षमा चक्र कठायत चयन भएका छन । बिहीबार समाजवादी बेलौरीको प्रथम नगर सम्मेलदनबाट अध्यक्षमा कठायत भएका हुन ।...

शुक्लाफाँटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भट्ट

कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा टिकेन्द्र राज भट्टलाई जिम्मेबारी पाईएको छ । सोही नगरकै शिक्षा शाखा प्रमुख रहेका भट्टलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी...

माओवादी केन्द्रको अध्यक्षमा शाह

बिकाश सिंह महता/कञ्चनपुर , नेकपा माओवादी केन्द्र बेलडाँडिको अध्यक्षमा डम्मर बहादुर शाह चयन भएका छन् । बिहिवार माओवादी केन्द्र बेलडाँडिको प्रथम गाउँपालिका अधिवेशन बाट शाहको अध्यक्षतामा...
5,613LikesLike
14FollowersFollow