Thursday, December 2, 2021
गृहपृष्ठ राष्ट्रिय समाचार विज्ञान क्याम्पस भुतपुर्व विद्यार्थीको अध्यक्षमा भाट

विज्ञान क्याम्पस भुतपुर्व विद्यार्थीको अध्यक्षमा भाट

कञ्चनपुर,
कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पस भूतपुर्व समाजको अध्यक्षमा नरेन्द्र भाट चयन भएका छन । मंगलबार विज्ञान क्याम्पस महेन्द्रनगरका पुर्व विद्यार्थीको भेलाले भाटको अध्यक्षतामा भूतपुर्व विद्यार्थी समाजको तदर्थ समिति विस्तार गरेका छन । उपाध्यक्ष रिता साउद९रितु०, कोषाध्यक्ष दिलिप सिह भाट, सचिव प्रेम कार्की, सह सविच लोकराज जोशी, सदस्य गोरख बहादुर रैले, बसन्त धानुक, बबिता खत्री, थम बहादुर बोहरा, सुरेश प्रशाद पन्त, खडक बहादुर चन्द चयन भएका छन । क्याम्पस प्रतिनिधीका तर्फबाट मोहन भट्ट रहेका छन । क्याम्पस प्रमुख डा। गजराज दमाईको सभापतित्वमा भएको कार्यक्रममा क्याम्पसका संस्थापक प्रा।डा हरिदत्त लेखकको प्रमुख आथित्य एव प्रा।डा चुडामणी जोशीको बिशिष्ठ आथित्यका कार्यक्रम भएको थियो । कार्यक्रममा भूतपूर्व विद्यार्थी रमेश साउद, प्रेम कार्की, नरेन्द्र भाट, थम बोहरा, सुरेश पन्तले सभापति, प्रमुख अतिथि, बिशिष्ठ अतिथिलाई खादा ओढाएर सम्मान गरिएको थियो । सिद्धनाथ विज्ञान क्याम्पस भूतपूर्व विद्यार्थी समाजका नवअध्यक्ष नरेन्द्र भाटले विज्ञान क्याम्पसको बृद्धि विकासका लागि आफ्नो तर्फबाट भरपूर्ण प्रयास गर्ने प्रतिद्धता जाहेर गरेका छन । भाटले विज्ञान क्याम्पसका सम्पूर्ण भूतपुर्व विद्यार्थीलाई क्याम्पसको बृद्धि विकासका लागि एकताबद्ध हुन समेत आब्हान गरेका छन ।

ताजा समाचार

बेलडाँडी माओवादीको प्रथम पालिका सम्मेलन शुरु

बेलडाँडी, नेकपा माओवादी केन्द्र बेलडाँडीको आज प्रथम पालिका सम्मेलन शुरु भएको छ । पुर्व खानेपानी मन्त्री तथा यस क्षेत्रकी सांसद विना मगरको प्रमुख आतिथ्यमा सम्मेलन...

सस्तियो सरिया, घर बनाउने लागत घट्यो

दसैंपछि फलामे डन्डीको भाउ एकाएक बढाएका उद्योगले अहिले भने घटाएका छन् । अन्तर्राष्ट्रिय बजारमा बिलेट र कोइलाको मूल्य घटेपछि फलामे डन्डीको मूल्य पनि घटेको...

माओवादीकाे प्रथम नगर अधिबेशन सम्पन्न,पुनर्वासमा धाेखे रानाले नेतृत्व गर्दै

जुद्ध चाैधरी/पुनर्वास, नेकपा माअाेवादी पुनर्वास नगर समितिकाे प्रथम नगर अधिबेशन मँगलवार सम्पन्न भएकाे छ । अधिबेशन बाट धाेखे राना अध्यक्षमा सर्वसम्मत चयन भएका छन । अधिबेशनकाे...

बेलडाँडी समाजवादी पार्टीको शुक्रवार प्रथम भेला हुने

बेलडाँडी, नेकपा एमालेबाट विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को शुक्रवार प्रथम गाउँ भेला हुने भएको छ । पार्टी नयाँ गठन भए लगत्तै कमिटी गठन...
5,613LikesLike
14FollowersFollow