Friday, December 3, 2021
गृहपृष्ठ समाचार धनगढी उप-महानगरपालिका १२ को वडा सभापतिमा डबल थापा

धनगढी उप-महानगरपालिका १२ को वडा सभापतिमा डबल थापा

विकास सिह महता/धनगढी
धनगढी उपमहानगरपालिका १२ नम्बर वडाको वडा सभापतिमा डबल बहादुर थापा निर्बिरोध निर्वाचित भएका छन । काँग्रेसको १४ औँ महाधिवेशन अन्र्तरगत कैलालीमा शनिबार सम्पन्न भएको वडा अधिवेशनबाट थापा वडा सभापतिमा निर्बिरोध निर्वाचित भएका हुन ।No photo description available.
कैलाली जिल्ला फुटबल संघका कोषाध्यक्ष एव, सुदूरपश्चिम प्रदेशकै अग्रणी क्लब मनकामना युवा क्लबका अध्यक्ष समाजसेवि समेत रहनु भएका थापा काँग्रेसको वडा सभापतिमा निर्बिरोध निर्वाचित भएका हुन ।May be an image of 7 people and people standing
युवा उद्यमी समेत रहेका थापा पछिल्लो समयमा समाजिक कार्य सहित कोभिड-१९ को महामारी नियन्त्रणका लागि भूमिका निर्वाह गर्दै आएका छन । खेलकुदका साथै समाजिक क्षेत्रमा काम गर्दै आएका थापालाई राजनीतिक सफलता समेत मिलेको छ ।May be an image of 9 people, people sitting, people standing and text

ताजा समाचार

समाजवादी बेलौरीको अध्यक्षमा कठायत

लाल बहादुर एसके, नेकपा एकिकृत समाजवादी बेलौरीको अध्यक्षमा चक्र कठायत चयन भएका छन । बिहीबार समाजवादी बेलौरीको प्रथम नगर सम्मेलदनबाट अध्यक्षमा कठायत भएका हुन ।...

शुक्लाफाँटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भट्ट

कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा टिकेन्द्र राज भट्टलाई जिम्मेबारी पाईएको छ । सोही नगरकै शिक्षा शाखा प्रमुख रहेका भट्टलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी...

माओवादी केन्द्रको अध्यक्षमा शाह

बिकाश सिंह महता/कञ्चनपुर , नेकपा माओवादी केन्द्र बेलडाँडिको अध्यक्षमा डम्मर बहादुर शाह चयन भएका छन् । बिहिवार माओवादी केन्द्र बेलडाँडिको प्रथम गाउँपालिका अधिवेशन बाट शाहको अध्यक्षतामा...

बेलडाँडी माओवादीको प्रथम पालिका सम्मेलन शुरु

बेलडाँडी, नेकपा माओवादी केन्द्र बेलडाँडीको आज प्रथम पालिका सम्मेलन शुरु भएको छ । पुर्व खानेपानी मन्त्री तथा यस क्षेत्रकी सांसद विना मगरको प्रमुख आतिथ्यमा सम्मेलन...
5,613LikesLike
14FollowersFollow