Friday, December 3, 2021
गृहपृष्ठ जिवनशैली एमाले महाधिवेशन प्रतिनिधि चुनाव : कञ्चनपुरमा १४ छान्न ४५ नेताको उम्मेदवारी दर्ता

एमाले महाधिवेशन प्रतिनिधि चुनाव : कञ्चनपुरमा १४ छान्न ४५ नेताको उम्मेदवारी दर्ता

 

महेन्द्रनगर, कञ्चनपुरका ३ निर्वाचन क्षेत्रबाट नेकपा एमालेको राष्ट्रिय महाधिवेशनका लागि १४ महाधिवेशन प्रतिनिधि छान्न ४५ नेताको उम्मेदवारी दर्ता भएको छ ।

 

कञ्चनपुरका ३ वटै क्षेत्रबाट गरी १४ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । क्षेत्र नम्बर ३ मा ३ खुला १ महिला गरि ४ जना , १ र २ निर्वाचन क्षेत्रबाट ४ खुला र १ महिला ५/५ निर्वाचित हुनेछन् ।

 

दलित तर्फ भने दुई जना जिल्लाबाट सर्वसम्मत चयन भएका छन् । नर बहादुर बि.क. र भारमल सुनार सर्वसम्मत चयन भएका हुन् ।

 

महाधिवेशन प्रतिनिधि छान्न शुक्रवार उम्मेदवारी दर्ता गरिएको छ । जसमा ४३ जनाको उम्मेदवारी परेको छ ।

 

उम्मेदवारी दर्ता गरेका उम्मेदवारले भोलि शनिवार दिउँसो १२ बजेसम्म उम्मेदवारी फिर्ता लिनसक्ने समय तोकिएको छ ।

 

हेर्नुहोस् उम्मेदवारहरूको नामावली –

 

निर्वाचन क्षेत्र नम्बर ३ (खुल्ला तर्फ ३जना )

 

गगन खत्री

चन्द्रसिंह धामी

हरि धनाडी

जनक अवस्थी

कृष्णदेव पन्त

हरिप्रसाद जोशी

डा. दिपकप्रकाश भट्ट

सुरेन्द्र विष्ट

महेश पन्त

विष्णु अवस्थी

 

महिलातर्फ ( १जना)

 

चिनी गिरि

खिमा चन्द

 

निर्वाचन क्षेत्र नम्बर २ (खुल्ला तर्फ ४ जना)

 

अशोककुमार चन्द

रणबहादुर महरा

कृपाराम राना

रामसिंह धामी

लोकेन्द्र बिष्ट

जयराज पाण्डेय

हिक्मतबहादुर सिंह

नरबहादुर धामी

टेकबहादुर हमाल

विष्णुदत्त जोशी

वचनबहादुर सिंह

मोहनसिंह रावल

रमेशदत्त भट्ट

 

महिला तर्फ ( १ जना)

इश्वरादेवी ओड

ईश्वरी शर्मा

पार्वती जोशी

लक्ष्मी बुढा

भानमती खडायत

सुशीला सिंह

 

निर्वाचन क्षेत्र नम्बर १ (खुला तर्फ ४ जना )

 

पल्लवाराज भट्ट , रोशन खडका

वीरबहादुर थापा ‘पातल’

हिरासिंह विष्ट

खेम सुवेदी

करम राना

रामचन्द्र नेपाल

भक्तबहादुर अधिकारी

खेमराज ओझा

 

महिलातर्फ ( १ जना )

कमला बोहरा

इन्दु कडरिया

चित्रादेवी चौधरी

कमला कार्की

सुशीला खत्री

ताजा समाचार

समाजवादी बेलौरीको अध्यक्षमा कठायत

लाल बहादुर एसके, नेकपा एकिकृत समाजवादी बेलौरीको अध्यक्षमा चक्र कठायत चयन भएका छन । बिहीबार समाजवादी बेलौरीको प्रथम नगर सम्मेलदनबाट अध्यक्षमा कठायत भएका हुन ।...

शुक्लाफाँटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भट्ट

कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा टिकेन्द्र राज भट्टलाई जिम्मेबारी पाईएको छ । सोही नगरकै शिक्षा शाखा प्रमुख रहेका भट्टलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी...

माओवादी केन्द्रको अध्यक्षमा शाह

बिकाश सिंह महता/कञ्चनपुर , नेकपा माओवादी केन्द्र बेलडाँडिको अध्यक्षमा डम्मर बहादुर शाह चयन भएका छन् । बिहिवार माओवादी केन्द्र बेलडाँडिको प्रथम गाउँपालिका अधिवेशन बाट शाहको अध्यक्षतामा...

बेलडाँडी माओवादीको प्रथम पालिका सम्मेलन शुरु

बेलडाँडी, नेकपा माओवादी केन्द्र बेलडाँडीको आज प्रथम पालिका सम्मेलन शुरु भएको छ । पुर्व खानेपानी मन्त्री तथा यस क्षेत्रकी सांसद विना मगरको प्रमुख आतिथ्यमा सम्मेलन...
5,613LikesLike
14FollowersFollow