Monday, December 6, 2021
गृहपृष्ठ जिवनशैली समाजवादीको बेलडाँडीमा भेला ः सगठन विस्तार गर्ने तयारी

समाजवादीको बेलडाँडीमा भेला ः सगठन विस्तार गर्ने तयारी

विकास सिह महता
एमाले फुटेर बनेको नयाँ पार्टी नेकपा एकिकृत समाजवादी पार्टीले कञ्चनपुरको बेलडाँडीमा भेला गरेको छ ।
शुक्रबार समाजवादीले बेलडाँडीमा नेता कार्यकर्ता भेला गरेको हो । भेलामा समाजवादीका नेता कार्यकर्ताहरुले समाजवाद र दिगो विकासका लागि बेलडाँडीमा समेत संगठन विस्तार गरेर अघि बढ्नेमा छलफल गरेका छन । ओली प्रकृतिको अन्त्य गर्दै कम्यूनिष्ट धार एकतामा जोडदिएका छन । समाजवादी बेलडाँडीका नेता कार्यकर्ताहरुले समाजवादीमा पुर्व एमालेका ५० प्रतिशत नेता कार्यकर्ता रहेको दावि गरेका छन । समाजवादीका नेता बिर बहादुर बडुवालले स्वागत मन्तव्य राखेका थिए । अध्यक्ष अमर खत्री ,प्रमुख अतिथि तारा लामा तामाङ , लाल बहादुर खडका ,कुलबिर चौधरी ,नबिन थापा लगायत स्थानीय नेताहरुको सहभागिता रहेको थियो।

ताजा समाचार

महाकाली अस्पतालका अध्यक्ष जोशी सम्मानित

कञ्चनपुर, महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर) सम्मानित भएका छन । कञ्चनपुर उद्योग वाणिज्य संघले अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष जोशीलाई सम्मान गरेको...

पुनर्वासमा सैनिक कप फुटबल प्रतियोगिता शुरु, पूनर्वास ३ युवा क्लबको विजयी शुरुवात

हरिलाल जोशी, कञ्चनपुरको दक्षिणी क्षेत्र पूनर्वास नगरपालिकामा सैनिक कप फुटबल प्रतियोगिता शुरु भएको छ । अरनिको युवा क्लबको आयोजनामा आइतबारदेखि सैनिक कप फुटबल प्रतियोगिता शुरु भएको...

पुनर्वासमा डिजिटल पाश्र्वचित्र र राजस्व सुधार कार्य योजना हस्तान्तरण

कञ्चनपुर, कञ्चनपुरको पूनर्वास नगरपालिकामा डिजिटल पाश्र्वचित्र र राजस्व सुधार योजना हस्तान्तरण गरिएको छ । युएसएआडीको “साझेदारी – संघीयता सहयोग” कार्यक्रमको प्राविधिक तथा आर्थिक सहयोगमा नगरपालिकाको...

बेलौरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सहित माओवादी केन्द्रमा प्रवेस

कञ्चनपुर, बेलौरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष लक्ष्मी नारायण चौधरी सहित माओवादी केन्द्रमा प्रवेस गरेका छन । शनिबार माओवादी केन्द्र बेलौरीको नगर सम्मेलन उद्घाटन कार्यक्तममा बेलौरी...
5,613LikesLike
14FollowersFollow