Thursday, December 2, 2021
गृहपृष्ठ जिवनशैली जनार्दन नेपाल प्रधानमन्त्रीको प्रमुख प्रशासनिक सल्लाहकार नियुक्त

जनार्दन नेपाल प्रधानमन्त्रीको प्रमुख प्रशासनिक सल्लाहकार नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले जनार्दन नेपाललाई प्रमुख प्रशासनिक सल्लाहकारमा नियुक्त गरेका छन् ।
नेपाललाई सल्लाहकारमा नियुक्त गरेको प्रधानमन्त्री प्रमुख स्वकीय सचिव भानु देउवाले बताए ।

खिलराज रेग्मी नेतृत्व सरकार पालामा नेपाल गृह सचिव थिए । उनीले लामो समय शिक्षा विभागको महानिर्देशक भएर काम गरेका थिए । उनी काँग्रेस पुराना नेता टङ्कनाथ शास्त्रीका छोरा हुन् । नेपालका बुवा टङ्कनाथ नेपाली काँग्रेस काभ्रेको उपसभापति समेत भएका थिए । नेपाल काँग्रेसमा क्रियाशील भएर राजनीति नगरे पनि बुद्धिजीवीका रूपमा काँग्रेसलाई सहयोग गर्दै आएका थिए ।

नेपालले प्रधानमन्त्री देउवा र काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग राम्रो सम्बन्ध रहेको छ । प्रधानमन्त्री देउवाले यसअघि आफ्नो प्रमुख स्वकीय सचिव भानु देउवालाई नियुक्त गरेका थिए । प्रधानमन्त्री देउवाले अझै राजनीतिक, परराष्ट्र, पेस लगायतमा सल्लाह नियुक्त गरेका छैनन् ।

ताजा समाचार

बेलडाँडी माओवादीको प्रथम पालिका सम्मेलन शुरु

बेलडाँडी, नेकपा माओवादी केन्द्र बेलडाँडीको आज प्रथम पालिका सम्मेलन शुरु भएको छ । पुर्व खानेपानी मन्त्री तथा यस क्षेत्रकी सांसद विना मगरको प्रमुख आतिथ्यमा सम्मेलन...

सस्तियो सरिया, घर बनाउने लागत घट्यो

दसैंपछि फलामे डन्डीको भाउ एकाएक बढाएका उद्योगले अहिले भने घटाएका छन् । अन्तर्राष्ट्रिय बजारमा बिलेट र कोइलाको मूल्य घटेपछि फलामे डन्डीको मूल्य पनि घटेको...

माओवादीकाे प्रथम नगर अधिबेशन सम्पन्न,पुनर्वासमा धाेखे रानाले नेतृत्व गर्दै

जुद्ध चाैधरी/पुनर्वास, नेकपा माअाेवादी पुनर्वास नगर समितिकाे प्रथम नगर अधिबेशन मँगलवार सम्पन्न भएकाे छ । अधिबेशन बाट धाेखे राना अध्यक्षमा सर्वसम्मत चयन भएका छन । अधिबेशनकाे...

बेलडाँडी समाजवादी पार्टीको शुक्रवार प्रथम भेला हुने

बेलडाँडी, नेकपा एमालेबाट विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को शुक्रवार प्रथम गाउँ भेला हुने भएको छ । पार्टी नयाँ गठन भए लगत्तै कमिटी गठन...
5,613LikesLike
14FollowersFollow