Saturday, December 4, 2021
गृहपृष्ठ अन्तर्राष्ट्रिय समाचार जयसिह धामीको स्मृतिमा दिप प्रज्वलन

जयसिह धामीको स्मृतिमा दिप प्रज्वलन

कञ्चनपुर,
दार्चुला तुईन काण्डमा महाकाली नदीमा भारतीय एसएसबीले बेपत्ता पारेका नेपाली नागरिक जयसिह धामीको स्मृतिमा दिप प्रज्वलन गरिएको छ । मौलिक जरोकिलो पार्टी सुदूरपश्चिम प्रदेश समितिले महेन्द्रनगरमा तुईन तर्ने क्रममा एसएसबीले वेपत्ता पारेपछि उनको शव दुई सातासम्ममा समेत भेटिएको छैन । जयसिह धामीकै न्यायाका लागि गत शनिबारदेखि हस्ताक्षर अभियान सुंकलनमा जुटेको मौलिक जरोकिलोले बिहीबार साँझ दिप प्रज्वलन गरेको हो । मौलिक जरोकिलो पार्टी सुप प्रदेशका संयोजक खिमानन्द जोशीले भारतीय सीमा सुरक्षा बल(एसएसबी)बाट नेपाली नागरिकको अमानविय ढङगबाट हत्या गरिएको बिरोधमा पार्टीले सरकारको ध्यानाकर्षण गराउनुका साथै धामी परिवारको न्यायका लागि हस्ताक्षर संकलनका साथै दिप प्रज्वलन गरिएको छ । मौलिक जरोकिलो पार्टीले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही, धामी परिवारलाई क्षतिपूर्ति राहत दिनुपर्ने, भावि दिनमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धीतलाई सचेत गराउनुका साथै नेपाल टु नेपाल सडक निर्माण कार्य यथाशिघ्र अघि बढाउनुपर्नेमा जोडदिदै आएको छ ।

ताजा समाचार

कञ्चनपुरको भीमदत्तमा ३० औं अपाङ्गता दिवस भव्यताका साथ मनायो

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा ३० औं अन्तराष्ट्रिय अपाङ्गता दिवश बिविध कार्यक्रम गरि मनाइएको छ । महेन्द्रनगरको मदन चोक देखि गल्ली नम्बर १ देखि...

आफ्नो क्षेत्रमा जंगली जनावरले आतंक मचाउदा समेत पिडितहरुलाई भेट्न मानेनन् पुर्व मन्त्री मगरले, आफ्नो पार्टीको कार्यक्रम सम्वोधन गर्न आएका उनलाई छैन् आफ्ना नागरिकको चिन्ता

बेलडाँडी, कञ्चनपुर जिल्लाको दक्षिणी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संग जोडिएको बस्तीमा दैनिक जसो जंगली जनावर हात्तीले आतंक मचाउदा समेत सोही ठाउँ पुगेकी यस क्षेत्रकी सांसद तथा...

समाजवादी बेलौरीको अध्यक्षमा कठायत

लाल बहादुर एसके, नेकपा एकिकृत समाजवादी बेलौरीको अध्यक्षमा चक्र कठायत चयन भएका छन । बिहीबार समाजवादी बेलौरीको प्रथम नगर सम्मेलदनबाट अध्यक्षमा कठायत भएका हुन ।...

शुक्लाफाँटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भट्ट

कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा टिकेन्द्र राज भट्टलाई जिम्मेबारी पाईएको छ । सोही नगरकै शिक्षा शाखा प्रमुख रहेका भट्टलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी...
5,613LikesLike
14FollowersFollow