Thursday, September 9, 2021
गृहपृष्ठ जिवनशैली नयाँ प्रमुख जिल्ला अधिकारीलाई पाण्डेय समाजद्धारा स्वागत

नयाँ प्रमुख जिल्ला अधिकारीलाई पाण्डेय समाजद्धारा स्वागत

कञ्चनपुर,

कञ्चनपुरका नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा आउनुभएका राम प्रसाद पाण्डेयलाई जिल्लामा स्वागत गरिएको छ ।

आज मंगलवार नेपाल पाण्डेय समाज सुदूरपश्चिम प्रदेश समितिले उहाँकै कार्यकक्षमा पुगेर स्वागत गरेको हुन् ।

नेपाल पाण्डेय समाज सुदुरपश्चिम प्रदेश समितिका अध्यक्ष एंव नेपाल कानुन व्यवसाय परिषदका केन्द्रीय पार्शद अधिवक्ता प्रकाश पाण्डेय, महेन्द्रनगरका व्यापारी तथा उद्योगी नारद पाण्डेय, र उच्च अदालत बार ऐसोसियसनका पुर्व अध्यक्ष शिवराज पाण्डे लगायतको उपस्थीतीमा प्रमुख जिल्ला अधिकारी पाण्डेयको स्वागत गरिएको बेलौरी नगरपालिकाका कर्मचारी अशोक पाण्डेयले जानकारी गराउनु भयो ।

कञ्चनपुरमा सिडिओ पाण्डेयद्वारा उल्लेखनीय र प्रशंसनिय कार्यहुने शुभेच्छा सहित नेपाल पाण्डेय समाज सुदुरपश्चिमले स्वागत अभिबादन सहित जिल्लाको बसाई सफल सुखद रहोस भनी बधाई तथा शुभकामना समेत व्यक्त गरेको हुन।

ताजा समाचार

जरोकिलो पार्टीद्धारा एमसिसि खारेजी र जयसिंह धामीको न्यायकालागि प्रदर्शन

महेन्द्रनगर । मौलिक जरोकिलो पार्टी कंचनपुरले आज महेन्द्रनगरमा एमसिसी खारेजी र जयसिंह धामीको न्यायका लागि विरोध प्रदर्शन गरेको छ । एमसीसीका उपाध्यक्ष नेपाल आउन...

दक्षिणी क्षेत्रका गैरसरकारी संस्थालाई पैरवी सम्बन्धी क्षमता अभिवृद्धि , कोभिड -१९ को महामारीमा युवाहरु नै मुख्य भूमिका खेल्ने हुँदा परिचालनमा ल्याउने मेयर थापा

विकास सिह महता/कञ्चनपुर  दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा रहेका गैरसरकारी संस्थाहरुलाई पैरवी छमता अभिवृद्दि गर्नका लागि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । यु एस आइ...

भीमदत्त नगरमा मेयर उद्यमशिलता विकास कार्यक्रम संचालन पहिलो चरणमा १४ युवाले पाए सहुलियत कर्जा

कञ्चनपुर, कञ्चनपुरको भीमदत्त नगरपालिकाले ‘मेयर उद्यमशिलता विकास कार्यक्रम’ संचालन गरेकोछ । नगरपालिकाले चालु आर्थिक बर्षदेखि मेयर उद्यमशिलता विकास कार्यक्तम संचालनमा ल्याएको हो । उक्त कार्यक्रमका...

एमसीसी खारेजीको माग राख्दै अखिल क्रान्तिकारीद्वारा झलारीमा बिरोध प्रर्दशन

 दिपक राज अवस्थी/कञ्चनपुर, एमसीसी परियोजना खारेजीको माग अघि सार्दै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले कञ्चनपुरको झलारीमा बिरोध प्रर्दशन गरेको छ । बुधबार अखिल क्रान्तिकारीले...
5,613LikesLike
14FollowersFollow