Wednesday, July 14, 2021
गृहपृष्ठ जिवनशैली कञ्चनपुर अनेरास्ववियुद्धारा विद्युत कार्यालय बेलौरीलाई अनावश्यक लाइट नकाट्न ध्यानाकर्षण

कञ्चनपुर अनेरास्ववियुद्धारा विद्युत कार्यालय बेलौरीलाई अनावश्यक लाइट नकाट्न ध्यानाकर्षण

  • 220
    Shares

बेलौरी,

देश भरीनै बदलिँदो मौसमसंगै चर्को गर्मीले आक्रान्त पारीरहेको अवस्थामा बिधुत प्राधिकरण बेलौरी केन्द्रलाई अनेरास्ववियुद्धारा ध्यानाकर्षण गराएको छ । आज सोमवार अनेरास्ववियुका केन्द्रिय नेताहरुले देश लोडसेटीङ् मुक्त भएको अवस्थामा अनावश्यक रुपमा बिद्युत कटौती गरि जनतालाई अनावश्यक दुख दीईरहेको अवस्थालाई मध्यनजर गर्दै ध्यानाकर्षण गराएको अनेरास्ववियुका केन्द्रिय सदस् विक्रम थापाले जानकारी गराउनु भयो ।

पछिल्लो समय विद्युत कार्यालयले विभिन्न बहाना देखाउदै विद्युत कटौती गरिरहेकोले विभिन्न सरकारी गैरसकारी कार्यालय, कलकारखाना उद्योगलाई मारपरिरहेको बताउदै अन्य व्यसायबाट मोटो रकम उसुल गर्ने लागेको खवर सुन्नमा आएकोले यस्ता कार्य आजकै मितिबाट रोक्न र जनसेवा दिन अनुरोधका साथै चेतावनी समेत पत्रमा उल्लेख गरिएको छ ।

यस्तै पछिल्लो समयमा अत्यधिक गर्मीका कारण विद्युत आपुर्तीमा निकै समस्या परेको विद्युत कार्यालयले जनाएका छ ।

  • 220
    Shares

ताजा समाचार

ओली पक्ष युवाहरुले गरेको शान्तिपुर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप, केहि युवाहरु घाइते

कञ्चनपुर, सर्वोच्च अदालतले गरेको परमादेशको बिरोधमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको महेन्द्रनगरमा बिरोध प्रदर्शन कार्यक्रममा प्रहरीको हस्ताक्षेप गरेको ओली समुहका युवाहरुले आरोप लगाएका छन्...

नयाँ प्रमुख जिल्ला अधिकारीलाई पाण्डेय समाजद्धारा स्वागत

कञ्चनपुर, कञ्चनपुरका नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा आउनुभएका राम प्रसाद पाण्डेयलाई जिल्लामा स्वागत गरिएको छ । आज मंगलवार नेपाल पाण्डेय समाज सुदूरपश्चिम प्रदेश समितिले उहाँकै कार्यकक्षमा...

संसद पुर्नस्थापनाको खुसियालीमा बेलडाँडी वाइसियलद्धारा दिपप्रज्वलन

बेलडाँडी, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसद विघटन गरेसंगै हिजो सर्वोच्च आदालतले पूर्नस्थापना गरेको खुसीयालीमा आज बेलडाँडी वाईसियलले दिप...

संसद पूर्नस्थापना भएपछि कञ्चनपुरमा दिपावली

विकास महता, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसद विघटन गरेसंगै सर्वोच्चले आदालतले पूर्नस्थापना गरेको छ । प्रधानमन्त्री र राष्ट्रपति...
5,613LikesLike
14FollowersFollow