Tuesday, May 4, 2021
गृहपृष्ठ जिवनशैली लकडाउनको अवज्ञा तथा उल्लघन गर्ने जन्ती बसलाई कार्वाही

लकडाउनको अवज्ञा तथा उल्लघन गर्ने जन्ती बसलाई कार्वाही

कञ्चनपुर,
कञ्चनपुरमा विवाह बोकेर हिँडेको बसले लकडाउनको अवज्ञा गरेको भन्दै ५ घण्टा बस मञ्चमा रोकेर कार्वाही गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले विवाहमा १५ जना भन्दा बढी लैजान नपाउने आदेश जारी गरे बाबजुद पनि विवाहमा ४५ जना लैजादै गरेको बसलाई होल्ड गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव भट्टका अनुसार संक्रमण फैलिन सक्ने भन्दै मञ्चमा होल्ड गरेको जनाए । कञ्चनपुरको सुखासालबाट भाँसी जाँदै गरेको विवाहको बसमा ४५ जना जन्ती रहेको पाइएकाले सबैलाई बस सहित मञ्चमा लगेर ५ घण्टा होल्ड गरिएको उनले बताए । बेहुला तथा अन्य लाई विवाहको लागि पठाइए पनि जन्तीहरु भने दिउसो १२ बजे देखी बेलुकी ५ बजे सम्म मञ्चमा बसालेका थिए ।

 

ताजा समाचार

लकडाउनको अवज्ञा तथा उल्लघन गर्ने जन्ती बसलाई कार्वाही

कञ्चनपुर, कञ्चनपुरमा विवाह बोकेर हिँडेको बसले लकडाउनको अवज्ञा गरेको भन्दै ५ घण्टा बस मञ्चमा रोकेर कार्वाही गरेको छ । जिल्ला प्रशासन कार्यालयले विवाहमा १५ जना भन्दा...

वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जोशीद्वारा महाकाली अस्पताललाई ५० थान सिलिण्डर अक्सिजन दिने घोषणा

कृष्ण नेपाली महाकाली अस्पतालमा अक्सिजन अभावका कारण कोरोना संक्रमित धमाधम मरिरहेको खबर बाहिरिएपछि कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष एव उद्योगी व्यवसायी पिताम्बर जोशीले महाकाली...

भारतबाट स्वदेश फर्किने मजदुरलाई खाना खुवाउँदै महेन्द्रनगरका युवा

विकास सिह महता/कञ्चनपुर,  मजदुरीका लागि स्वदेशमा रोजगारी नपाएपछि भारत पसेका नेपाली नागरिक अहिले भारतमा कोरोनाले हाताहाती भएपछि स्वदेश फर्किन लागेका छन । तर, नेपालमा कोरोनाको...

क्रान्तिकारी विद्यार्थी संगठनको पहलमा डेरा गरि कञ्चनपुरमा बस्ने संकटमा परेका विद्यार्थीको उद्दार

विकास सिह महता/कञ्चनपुर, नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको पहलमा लकडाउनमा समस्या परेका विद्यार्थीहरुको उद्दार कार्य भईरहेको छ । विद्यार्थी नेता बिरेन्द्र राज...
5,593LikesLike
14FollowersFollow