Monday, May 3, 2021
गृहपृष्ठ जिवनशैली कञ्चनपुरमा बैशाखमहिनाभरी लकडाउन

कञ्चनपुरमा बैशाखमहिनाभरी लकडाउन

विकास सिह महता
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बैशाख महिनाभरी लकडाउन गर्ने निर्णय गरेको छ । यस अघि एक साताका लागि २२गतेसम्म लकडाउन गरिएको थियो । सोमबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख ३१सम्म लकडाउन गर्ने निर्णय गरेको छ । कञ्चनपुरमा कोरोना भयाभह भईरहेको अवस्थामा लकडाउन लम्ब्याएको हो । यस पटक प्रशासनले बिवाहको पासका लागि ईलाका प्रहरी कार्यालयलाई जिम्ेमबारी दिएको छ । पत्रकार बाहेकका पास रद्द गरिएका छन । लकडाउनमा कालोबजारी नगर्न आग्रह गर्दै भारतबाट प्रवेस गर्नेहरुको हकमा वैधानिक नाकाबाट प्रवेसका लागि निर्देशन जारी गरिएको छ ।सातामा तीन दिन तरकारी खाद्यान्नका पसल खुला, बैक बन्द, एटिमए खुला गरेको छ ।
कोरोना महामारीबाट बाँच्चनका लागि प्रशासनले लकडाउनको पूर्ण पालना गर्न नागरिकमा अपिल गरेको छ । 

ताजा समाचार

कञ्चनपुरमा बैशाखमहिनाभरी लकडाउन

विकास सिह महता जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बैशाख महिनाभरी लकडाउन गर्ने निर्णय गरेको छ । यस अघि एक साताका लागि २२गतेसम्म लकडाउन गरिएको थियो ।...

संक्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व हर हालतमा पुरा गर्छ : प्रधानमन्त्री ओली

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको संक्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व हर हालतमा पुरा गर्ने बताएका छन् । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले...

क्याम्पस प्रमुख डा. साउदको उप उपचारका लागि हेलिकेप्टर मार्फत काठमाण्डौँ लगियो

विकास सिह महता कोरोना संक्रमित भई थला परेका महेन्द्रनगर स्थित कञ्चन विद्या मन्दिर सामुदायिक कलेजका क्याम्पस प्रमुख डा। राज कुमार साउदलाई थप उपचारका लागि हेलिकेप्टर...

सरकारी पूर्व तयारीको अभावका कारण दिन दुईगुना रात चार चौगुना जस्तै कञ्चनपुरका नागरिक ज्यान गुमाउँदै

कञ्चनपुर, कोरोना महामारी रोकथाम एव सरकारी पुर्व तयारी अभावका कारण कञ्चनपुरका नागरिक दिन दुईगुना चार चौगुना जस्तै दैनिक ३ देखि ६ जना ज्यान गुमाईहरेका छन...
5,593LikesLike
14FollowersFollow