Monday, May 3, 2021
गृहपृष्ठ जिवनशैली संक्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व हर हालतमा पुरा गर्छ : प्रधानमन्त्री...

संक्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व हर हालतमा पुरा गर्छ : प्रधानमन्त्री ओली

काठमाडौं ,
प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको संक्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व हर हालतमा पुरा गर्ने बताएका छन् ।

सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले यसलाई प्रभावकारी बनाउन सरकारका साथै आमनागरिकको पनि उत्तिकै भूमिका हुने भन्दै कोरोना संक्रमण र रोकथामका लागि जारी भएका स्वास्थ्य मापदण्ड पालनामा जोड दिए ।

उनले आम नागरिकलाई आह्वान गर्दै भने, ‘सकभर घरमै बसौं, घरबाहिर निस्कनै परे सही तरिकाले अनिवार्य रुपमा मास्क लगाऔँ ।’ उनले कोरोनाबाट जोखिम हात धुन, स्यानिटाइजरले हात सफा गर्न, भोजभतेर तथा पर्व घरमै मनाउन, भौतिक दुरी कामय गर्न, भीडभाडबाट टाढै रहन, हल्ला र अफवाहबाट भ्रमित नहुने पनि आम नागरिकलाई सुझाव दिए ।  चिकित्सक र विज्ञहरुको कोरोनासम्बन्धी सल्लाहलाई पालना गर्न भन्दै उनले धैर्य गर्न र संयमित हुन आग्रह गरे ।

ताजा समाचार

संक्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व हर हालतमा पुरा गर्छ : प्रधानमन्त्री ओली

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको संक्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व हर हालतमा पुरा गर्ने बताएका छन् । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले...

क्याम्पस प्रमुख डा. साउदको उप उपचारका लागि हेलिकेप्टर मार्फत काठमाण्डौँ लगियो

विकास सिह महता कोरोना संक्रमित भई थला परेका महेन्द्रनगर स्थित कञ्चन विद्या मन्दिर सामुदायिक कलेजका क्याम्पस प्रमुख डा। राज कुमार साउदलाई थप उपचारका लागि हेलिकेप्टर...

सरकारी पूर्व तयारीको अभावका कारण दिन दुईगुना रात चार चौगुना जस्तै कञ्चनपुरका नागरिक ज्यान गुमाउँदै

कञ्चनपुर, कोरोना महामारी रोकथाम एव सरकारी पुर्व तयारी अभावका कारण कञ्चनपुरका नागरिक दिन दुईगुना चार चौगुना जस्तै दैनिक ३ देखि ६ जना ज्यान गुमाईहरेका छन...

बेलौरीमा ५० शैय्याको कोभिड अस्थाई अस्पताल सञ्चालन

कञ्चनपुर, बेलौरी नगरपालिकाले कोभिड संक्रमित विरामीहरुको उपचारका लागि ५० शैय्याको कोभिड- १९ अस्थाई अस्पतालबाट सेवा शुरु गरी विरामीहरुको उपचार गरी रहेको छ । कोरोना भाईरसले नयाँ...
5,593LikesLike
14FollowersFollow