Monday, May 3, 2021
गृहपृष्ठ अन्तर्राष्ट्रिय समाचार क्याम्पस प्रमुख डा. साउदको उप उपचारका लागि हेलिकेप्टर मार्फत काठमाण्डौँ लगियो

क्याम्पस प्रमुख डा. साउदको उप उपचारका लागि हेलिकेप्टर मार्फत काठमाण्डौँ लगियो

विकास सिह महता
कोरोना संक्रमित भई थला परेका महेन्द्रनगर स्थित कञ्चन विद्या मन्दिर सामुदायिक कलेजका क्याम्पस प्रमुख डा। राज कुमार साउदलाई थप उपचारका लागि हेलिकेप्टर मार्फत काठमाण्डौँ लगिएको छ ।गत साता कोरोना संक्रमित भई होम आईसोलेशनमा रहेका डा। साउदको थप उपचारका लागि सोमबार बिहान हेलिकेप्टर मार्फत काठमाण्डौँ लगियो । कञ्चनविद्या मन्दिर सामुदायिक कलेजका विद्यार्थी नेता भुवन सिह विष्टले क्याम्पस प्रमुखको थप उपचारका लागि एयरएम्बुलेन्स मार्फत काठमाण्डौँ लगिएको बताए ।
डा। साउदसंगै उनकी धर्मपत्नी, छोराछोरी समेत संक्रमित भएका थिए । कोरोना रोकथामका लागि प्रभावकारी पहल नहुँदा अक्सिजन नपाएर नागरिक धमाधम स्वर्गबास भईरहेको छ ।

ताजा समाचार

क्याम्पस प्रमुख डा. साउदको उप उपचारका लागि हेलिकेप्टर मार्फत काठमाण्डौँ लगियो

विकास सिह महता कोरोना संक्रमित भई थला परेका महेन्द्रनगर स्थित कञ्चन विद्या मन्दिर सामुदायिक कलेजका क्याम्पस प्रमुख डा। राज कुमार साउदलाई थप उपचारका लागि हेलिकेप्टर...

सरकारी पूर्व तयारीको अभावका कारण दिन दुईगुना रात चार चौगुना जस्तै कञ्चनपुरका नागरिक ज्यान गुमाउँदै

कञ्चनपुर, कोरोना महामारी रोकथाम एव सरकारी पुर्व तयारी अभावका कारण कञ्चनपुरका नागरिक दिन दुईगुना चार चौगुना जस्तै दैनिक ३ देखि ६ जना ज्यान गुमाईहरेका छन...

बेलौरीमा ५० शैय्याको कोभिड अस्थाई अस्पताल सञ्चालन

कञ्चनपुर, बेलौरी नगरपालिकाले कोभिड संक्रमित विरामीहरुको उपचारका लागि ५० शैय्याको कोभिड- १९ अस्थाई अस्पतालबाट सेवा शुरु गरी विरामीहरुको उपचार गरी रहेको छ । कोरोना भाईरसले नयाँ...

अक्सिजन नपाएर नागरिक अस्पतालबाट सिधै चिहानघाटमा, नागरिकको स्वास्थ्यमा सरकारलाई चिन्ता छैन एकै दिन कञ्चनपुरका ६ जनाले ज्यान गुमाए

कञ्चनपुर, रुघाखोकी, ज्वँरो,स्वाँश प्रश्वास सहितको समस्या भएका बिरामी अक्सिजन नपाएर धमाधम ज्यान गुमाईरहेका छन । गत बर्ष कोरोना महामारीका बेला राम भरोसामा बाँचेका कञ्चनपुरका नागरिक...
5,593LikesLike
14FollowersFollow