Saturday, April 3, 2021
गृहपृष्ठ जिवनशैली बेलडाँडीकी स्वास्थ्यकर्मी निलमलाई सम्मान

बेलडाँडीकी स्वास्थ्यकर्मी निलमलाई सम्मान

बेलडाँडी,
कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा कार्यरत स्वास्थ्यकर्मी (अनमी) निलम भट्टलाई सम्मान गरिएको छ । शनिबार पूनर्वासमा सम्पन्न भएको महाकाली ईटा तथा टायर उद्योग व्यवसायी संघको १३ औँ बार्षिक साधारण सभामा स्वास्थ्यकमीृ भट्टलाई सम्मान गरेको हो ।
ग्रामणि भेगमा रही कोरोना रोकथामका साथै स्वास्थ्य क्षेत्रमा उत्कृष्ठ काम गरेको भन्दै महाकाली ईटा तथा टायर उद्योग व्यवसायी संघले सम्मान गरेको हो । बेलडाँडी गाँउपालिका ५ स्थित रौतेलीविचुवा स्वास्थ्यचौकीमा कार्यरत अनमी निलमलाई महाकाली ईटा तथा टायर उद्योग व्यवसायी संघका केन्दीय बरिष्ठ उपाध्यक्ष शंकर चन्द र संघका जिल्ला अध्यक्ष बलदेव बुडाल सहितका पदाधिकारीले दोसल्ला ओढाएर सम्मान गरेका छन । यस्तै संघले स्वाथ्यकर्मी सहित विभिन्न क्षेत्रका योगदान पु¥याए बाफत सम्मान गरिएको छ ।

ताजा समाचार

बेलडाँडीकी स्वास्थ्यकर्मी निलमलाई सम्मान

बेलडाँडी, कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा कार्यरत स्वास्थ्यकर्मी (अनमी) निलम भट्टलाई सम्मान गरिएको छ । शनिबार पूनर्वासमा सम्पन्न भएको महाकाली ईटा तथा टायर उद्योग व्यवसायी संघको १३...

एमाले कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ्गलाई कार्बाही ! माओवादी नेता थापालाई अध्यक्षको जिम्मेबारी

बेलडाँडी, नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा पुर्व माओवादी नेता बीर बहादुर थापा(पातल)लाई जिम्मेबारी दिएको छ । एमाले केन्दीय तथा प्रादेशिक कमिटिले जिल्ला अध्यक्षमा थापालाई जिम्मेबारी दिएको...

महाकाली अस्पतालको चमेना गृह ठेक्का बदर कर्मचारीकै परिवारलाई ठेक्का दिलाएर अनुचित लाभ लिन खोज्ने मेसु श्रेष्ठको सपना चकनाचुर

कञ्चनपुर, महाकाली अस्पतालको चमेना गृह ठेक्कामा चलखेल मात्र नभई कमिसनको बार्किनिङ्ग भएपछि चमेना गृहको ठेक्का नै बदर गरिएको छ । अस्पतालमै कार्यरत कर्मचारीको परिवारलाई चमेनागृह संचालनका...

वाईसियल कञ्चनपुर ब्यूँतियो ः गैर कानुनी गतिबिधी बिरुद्ध आगो भएर सफाया दिने

दिपेन्द्र कार्की नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र निकट योङ्ग कम्यूनिष्ट(लिग) वाईसियल कञ्चनपुर ब्यूँतिएको छ । एमाले माओवादी एक हुँदा युवा संघमा परिणत भएको वाईसियल सर्वोच्चको...
5,591LikesLike
14FollowersFollow