Tuesday, February 23, 2021
गृहपृष्ठ जिवनशैली आज प्रधानमन्त्री ओलीको जन्मदिन, ७० बर्षमा प्रवेश

आज प्रधानमन्त्री ओलीको जन्मदिन, ७० बर्षमा प्रवेश

काठमाडौं,
प्रधानमन्त्री केपी शर्मा ओलीको आज जन्मदिन परेको छ। तेह्रथुमको ईवा गाविसमा २००८ सालमा जन्मिएका ओलीको आज ७०औं जन्मदिन परेको हो। ओली स्वर्गिय मधु ओली र मोहनप्रसाद ओलीका सन्तान हुन्।

गतबर्ष आफ्नो जन्मघर तेह्रथुममा जन्मदिन मनाउँने क्रममा नेपालको नक्सा आकृतिको १५ केजीको केक काटिएको भन्दै समाजिक सञ्जालमा ओली र उनको सचिवालयको आलोचना भएको थियो ।

त्यस्तै, जन्मदिन समारोहमा राजसी शैली देखिएको भन्दै त्यसले नेकपाले जारी गरेको आचारसंहिता उल्लङ्घन गरेको समेतत टिप्पणी भएको थियो ।

ताजा समाचार

आज प्रधानमन्त्री ओलीको जन्मदिन, ७० बर्षमा प्रवेश

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको आज जन्मदिन परेको छ। तेह्रथुमको ईवा गाविसमा २००८ सालमा जन्मिएका ओलीको आज ७०औं जन्मदिन परेको हो। ओली स्वर्गिय मधु ओली...

आरक्षपिडितका लाई शिविरमा होइन घरमा छिट्टै बसाल्छु : प्रधानमन्त्री ओली

बिकास महता/कञ्चनपुर सुदूरपश्चिम प्रदेश स्थित बेदकोट नगरपालिकामा रहेको दैजी-छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपो शर्मा ओलिले अब कञ्चनपुरका जनताले शिविरमा होइन छिट्टै गाउँघरमा...

१९ बर्षसम्म पुर्नस्थापना हुन नसकेका आरक्षपीडितको अब १९ दिनमै समस्या समधान हुन्छ ः वनमन्त्री आले

विकास सिह महता/कञ्चनपुर, वन तथा वातावरणमन्त्री प्रेम बहादुर आलेले कञ्चनपुरका आरक्षपीडितको समस्या १९ दिनमै समाधान हुने बताएका छन । आइतबार चौथो शुक्लाफाँटा पर्यटन महोत्सवको उद्घाटन...

सञ्चारकर्मीहरु संग अन्तरसंवाद कार्यक्रम

कञ्चनपुर, कञ्चनपुर जिल्लामा रहेका सञ्चारकर्मीहरु संग एक दिने अन्तर संवाद कार्यक्रमको आयोजना गरिएको छ। युएनडिपीको सहयोगमा नेपाल राष्ट्रिय अपाङ्ग महासंघ को आयोजनामा नीति नियम र अपमानजनक...
4,967LikesLike
14FollowersFollow