Friday, February 5, 2021
गृहपृष्ठ आर्थिक बेलडाँडी प्रहरीद्वारा चिनी र तीन लाख भन्दा बढीका चोरीका मोटरसाइकल भन्सार चलान

बेलडाँडी प्रहरीद्वारा चिनी र तीन लाख भन्दा बढीका चोरीका मोटरसाइकल भन्सार चलान

  • 430
    Shares

बेलडाँडी,

जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका स्थित ईलाका प्रहरी कार्यालय बेलडाँडीले विभिन्न समयमा पक्राउ गरेका चाेरीका माेटरसाईकल भन्सार चलान गरेकाे छ ।

  प्रहरीको चेक जाँचका क्रममा पक्राउ गरीएका करिब ३ लाख ५९ हजार मूल्य बराबर पर्ने चाेरीका माेटरसाईकल पक्राउ गरि साेमबार जिल्ला भन्सार कार्यालय कञ्चनपुर चलान गरेकाे ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक  राजेन्द्र बहादुर सिंहले जानकारी दिनु भयाे ।

उहाँका अनुसार अाफुहरूले नियमित गर्ने चेक जाचका बेला कागजात नभएका मोटरसाइकल  भेटीपछि हाल सम्म पनी सम्पर्कमा नआएकाले पक्राउ गरिएका मोटरसाईकल चोरीका भएकाले भन्सार चलान गरिएको बताउनु भयो ।

यस्तै पछिल्लाे समयमा बेलडाँडी प्रहरीले सुरक्षा व्यवस्थालाई कडा परे संगै भन्सार छलि गरेर सिमावर्ति भारतबाट ल्याउदै गरेकाे अवस्थामा साेमबार ढाई क्वीन्टल  चिनि र २५ किलाे चना बरामद् गरि भन्सार पठाएकाे समेत  जनाए । अहिले बेलडाँडीमा  शान्ति सुरक्षा व्यवस्थालाई थप कडाइ गरिएकाे छ ।

  • 430
    Shares

ताजा समाचार

दैजी-बेलडाँडी सडक खण्डमा बँदेल र माेटरसाईकल ठोकिदा दुई जना घाईते, बदेलकाे मृत्यु

बेलडाँडी , कञ्चनपुरकाे दैजी बेलडाँडी सडक खण्ड अन्तरगत क्याम्प देखि भित्र शुक्लाफाँटा राष्ट्रिय निकुञजमा जंगलि बँदेल संग माेटरसाईल ठाेक्किदा बदेलकाे घटना स्थलमा मृत्यु भएकाे छ,...

झिलमिला विअोपी द्वारा अबैध कुखुराका चल्ला बरामद गरि नष्ट

बेलडाँडी, जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.५ मा रहेको झिलमिला बिअोपीले सिमा क्षेत्रबाट नेपाल भित्र्याउन लागेका अबैध कुखुराका चल्ला बरामद गरि नष्ट गरेको छ...

नेपाल बन्द सफल भएको प्रचण्ड–नेपाल समूहको दाबी, आन्दोलनमा गोलबन्द हुन अपिल

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहले नेपाल बन्द सफल भएको दाबी गरेको छ । केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले विज्ञप्ति...

आधारभूत स्वास्थ्य इकाई उद्घाटन

 खडक रावल कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका २ मा आधारभूत स्वाथ्य इकाईको उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमका विच आधारभूत स्वास्थ्य इकाई उद्घाटन गरिएको हो । दोधाराचाँदनीका...
4,967LikesLike
14FollowersFollow