Sunday, February 7, 2021
गृहपृष्ठ जिवनशैली पूर्वमन्त्री दीर्घ सोडारीलाई नेपका कैलाली जिल्ला अध्यक्षको जिम्मेवारी, केपी गुटका कैलालीका अध्यक्षको...

पूर्वमन्त्री दीर्घ सोडारीलाई नेपका कैलाली जिल्ला अध्यक्षको जिम्मेवारी, केपी गुटका कैलालीका अध्यक्षको पद धरापमा

  • 53
    Shares

कैलाली,

सुदूरपश्चिम सरकारका पूर्व सामाजिक विकास मन्त्री दिर्घ सोडारीलाई आज बसेको नेकपा केन्द्रिय कमिटिको बैठकले कारवाही फुकुवा गर्दै पुनः जिल्ला अध्यक्षमा बहाली गरेको छ । बहुमत केन्द्रिय सदस्यको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोडारीको कारवाही फुकुवाका साथै कैलाली जिल्लाको अध्यक्ष भएको घोषणा गरेका हुन् ।

प्रचण्डले सम्पूर्ण जिम्मेवारीसहित सोडारीको कारवाही फुकुवा भएको घोषणा गरेको बैठकमा सहभागी एक जना केन्द्रिय सदस्यले जानकारी दिए । प्रधानमन्त्री केपी शर्माओली गुटकाले वहाँलाई सडयन्त्र मुलक तरिकाले अनैतिक सम्बन्धको विषयमा फसाउन खोजेको भन्दै कारवाही फुकुवा गरेको जनाए । बैठकले वहाँलाई कैलालीको अध्यक्ष रहिरहन समेत आदेश गरेपछि केपी गुटका अध्यक्षको पद धरापमा परेको छ ।

  • 53
    Shares

ताजा समाचार

सुचिकृत दिवसमा पुनर्वास नगरमा फागुन छात्रबृति योजना

सुुदूरपश्चिम प्रदेश कैलाली कञ्चनपुरमा बसोबास गर्ने ‘राना समुदाय’ छुट्टै आदिवासी जनजाति महासंघमा सूचिकृत भएसंगै हर्षित भएका छन । लामो समयदेखि तराईका कैलाली कञ्चनपुरमा राना...

शुक्लाफाँटा नगरपालिकामा कर्मचारी भर्नामा मनोमानी

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिकामा कर्मचारी भर्नामा मनोमानी भएको खुलेको छ । नगरमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन गर्नका लागि भन्दै कर्मचारी र जनप्रतिनिधिका...

बेलडाँडी सिमा क्षेत्रबाट ब्राउन सुगर सहित दुई जना पक्राउ

 बेलडाँडी, कञ्चनपुरको बेलडाँडी गाउपालिका वडा नम्बर ०३ बनकुरुवा बाट ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । बेलडाँडी सिमा क्षेत्र (सहायक सीमा स्तम्भ नं. ७८३।२)...

संसद विघटन बिरुद्धमा काँग्रेसका शुभेच्छुक संघ संगठनद्वारा बिरोध प्रर्दशन

कञ्चनपुर, संसद विघटन बिरुमा नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले शनिवार कञ्चनपुरमा बिरोध प्रर्दशन गरेका छन । नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता जनक सिह धामीले प्रनिनिधि सभा विघटन...
4,967LikesLike
14FollowersFollow