Monday, November 30, 2020
गृहपृष्ठ समाचार लालझाडीमा शुभकामना आदान प्रदान

लालझाडीमा शुभकामना आदान प्रदान

  • 30
    Shares

पहिलाद राना

कञ्चनपुरको लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बिहीबार लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले दशैँ, तिहार एव छठका अवसरमा शुभकामना आदान प्रदान गरेको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले दशैँ, तिहार एव छठका अवसरमा वन सुरक्षाका लागि स्वास्थ्य सुरक्षामा जोड दिएको छ । लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगका अध्यक्ष अमर रानाको सभापतित्वमा सम्पन्न भएको कार्यक्तममा लालझाडी गाउँपालिका प्रमुख मदन सेन बडायक प्रमुख अतिथि रहेका थिए ।

बिरिष्ठ अतिथिमा एनएनएसडब्लूएका प्रतिनिधी रोशन चौधरी, बन रक्षक राजेश चौधरी र ईप्रका प्रमुख तिलक ब. सिह रहेका थिए । उद्योगका सदस्य द्रोपति बोहराको स्वागत मन्तव्य राख्नुभएकोमा कार्यक्रम संचालन सचिव तेजराज तिरुवाले गरेका थिए । कार्यक्रममा जनप्रतिनिधी, नागरिक समाज, विभिन्न सामुदायिक वनका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

  • 30
    Shares

ताजा समाचार

खानेपानी मन्त्री मगर निर्वाचन क्षेत्रका योजनाको अनुगमन र जनतासंग भेटघाटमा

लाल ब. एसके खानेपानी मन्त्री तथा निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधी सभा सदस्य बिना मगरले निर्वाचन क्षेत्रमा रहेका योजनाको स्थलगत अनुगमन एव जनतासग...

वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै युवक संस्कापद मृत फेला

वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै एक युवक शकास्पद अवस्थामा मृत भेटिएका छन । बेदकोट नगरपालिका ४ बगुनका २४ बर्षिया कमल दमाई भीमदत्त नगरपालिका ४...

ठुला आयोजनाको अनुगमन

कञ्चनपुरका संचालित ठुला आयोजनाको राष्ट्रिय योजना आयोगका पदाधिकारी एव सिँचाई मन्त्रालयका उच्च पदस्थ कर्मचारीको टोलीले अनुगमन गरिएको छ । बिहीबार राष्ट्रिय आयोजनाका सदस्य कृष्ण...

कञ्चनपुरमा सात क्रसर उद्योग अवैध

कञ्चनपुर, ११ मंसिर कञ्चनपुरमा दुई क्रसर उद्योग बाहेक अन्य सबै क्रसर उद्योग अवैध, मापदण्ड विपरित संचालनमा रहेको पाईएको छ । गृह मन्त्रालयले देशभरीका क्रसर...
4,967LikesLike
14FollowersFollow