Tuesday, October 27, 2020
गृहपृष्ठ राष्ट्रिय समाचार पुनर्वासमा जुहाडे पक्राउ, छुटाउन गएका स्थानीयद्वारा प्रहरीमाथि ढुङ्गमुढा प्रहार

पुनर्वासमा जुहाडे पक्राउ, छुटाउन गएका स्थानीयद्वारा प्रहरीमाथि ढुङ्गमुढा प्रहार

लाल ब. एसके

कञ्चनपुरको पुनर्वास नगरपालिका ५ नम्बर वडाको गाँउबाट प्रहरीले जुहाडे पक्राउ गरेको छ । त्रिभुवनबस्ती इलाका प्रहरी कार्यालयले जुवातास खेलिरहेका ६÷७ जना पक्राउ गरिएपनि को हुन ? जुहाडेको नाम विषयमा प्रहरीले बताएको छैन् । प्रहरीले जुवाहेको नाम सार्वजनिक नगरेको दवाव वा के कारण खोलेको छैन् । शनिबार साँँझ चोक चौतारमा जुवा खेलिरहेकालाई नियन्त्रणमा लिएर सम्झाईबुझाई गरि भन्दै प्रहरीले ईप्रका त्रिभुवनबस्ती लगेको थियो । प्रहरीले उनीहरु जुहाडे भनेर पक्राउ ग¥यो, पक्राउ गरेपछि समान्य भन्दै आलटाल गरिरहेको घटनाको पनि झन संस्का जन्माएको छ । इप्रका त्रिभुवनबस्तीका इन्चार्ज वकिल बहादुर सिहले समान्य भएकाले नाम बताउन नमिल्ने बताए ।

जुहाडे छुटााउन गएका स्थानीय र प्रहरीविच चर्काचर्की भएपनि आक्र्रोसित स्थानीयले प्रहरी बिरुद्ध ढु¥यो, पक्राउ गरेपछि समान्य भन्दै आलटाल गरिरहेको घटनाको पनि झन संस्का जन्माएको छ । इप्रका त्रिभुवनबस्तीका इन्चार्ज वकिल बहादुर सिहले समान्य भएकाले नाम बताउन नमिल्ने बताए । जुहाडे छुटााउन गएका स्थानीय र प्रहरीविच चर्काचर्की भएपनि आक्र्रोसित स्थानीयले प्रहरी बिरुद्ध ढुङ्गामुढा प्रहार गरेका थिए । प्रहरीले जुहाडे बारे समान्य भन्ने, तर स्थानीयले पक्राउ गरेको आक्र्रोसमा विवाद गरेपछि प्रहरीले जुहाडे बारे संचारकर्मीलाई नाम नबताएपछि प्रहरीको सो कार्य झन विवादमा परेको छ । जुहाडे भनेर पक्राउ गरिएकामाथि कार्बाही किन गरिएन ? कार्बाही नगरिएपनि यि यि व्यक्तिलाई पक्राउ गरिएको बारे सार्वजनिक नगरेपछि प्रहरीको भूमिकाप्रति स्थानीय झन आक्र्रोसित भएका छन् ।

ताजा समाचार

कोरोनालाई बिरामीको निःशुल्क उपचार गर्न माग

कोरोनाका बिरामीको निःशुल्क उपचार गर्नुपर्ने नागरिक संघर्ष समितिले माग अघि सारेको छ । सरकारले कोरोना संक्रमित बिरामीको उपचारका लागि रकम लिने भनेपछि नागरिक संघर्ष...

लालझाडीमा शुभकामना आदान प्रदान

पहिलाद राना कञ्चनपुरको लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बिहीबार लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले दशैँ,...

भीमदत्त नगरका दुर्गम बस्तीमा मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर शुरु

सुवर्ण प्रशाद जोशी कञ्चनपुर, ६ कार्तिक कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रका दुगर्म बस्तीमा मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर संचालन भएको छ । जिल्लाको उत्तरी चुरे...

बेलौरी नगरपालिका ७ नम्बर वडा कार्यालय भवन उद्घाटन

कञ्चनपुरको बेलौरी नगरपालिका ७ नम्बर वडा कार्यालय भवन उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका विच नवनिर्मित वडा भवनको मेयर पोतिलाल चौधरीले उद्घाटन गरेका...
4,967LikesLike
14FollowersFollow