Friday, February 5, 2021
गृहपृष्ठ बिज्ञान प्रविधि संसद धामीको पहलमा बेदकोटका सामुदायिक विद्यालयमा आईसिटी जडान

संसद धामीको पहलमा बेदकोटका सामुदायिक विद्यालयमा आईसिटी जडान

  • मदन नेपाली

संसद नर बहादुर धामीको पहलमा कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा प्रविधि जडान भईरहेको छ ।
गत आर्थिक बर्ष २०७६÷०७७ मा बेदकोट नगरपालिका १० चटहरीको रन्त माविमा आईसिटी जडान गरिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि सुचना संचार प्रविधि जडान गरिएको हो ।
निर्वाचन क्षेत्र नम्बर २ का सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि संसद धामीको चुनावी प्रतिबद्धता अनुसार सामुदायिक विद्यालयमा कम्प्युटर जडान भईरहेका छन् । रत्नमाविका निर्वतमान अध्यक्ष सागर सुनारले ग्रामीण विद्यालयको शैक्षिक स्तरबृद्धिका लागि कम्प्युटर जडान गरिएको बताए ।
उनका अनुसार आधुनिक हिसाबले ल्याब जडान गरिएको छ । प्रतिनिधी सभा सदस्य नर बहादुर धामीका स्वकीय सचिव अर्जुन भट्टले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ भरिका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरबृद्धिका लागि संसद धामी ज्यूकै पहलमा विभिन्न कार्यक्रम मार्फत प्रविधि जडान, भौतिक निर्माण एव समाग्री उपकरण जडान भईरहेको बताए ।

ताजा समाचार

दैजी-बेलडाँडी सडक खण्डमा बँदेल र माेटरसाईकल ठोकिदा दुई जना घाईते, बदेलकाे मृत्यु

बेलडाँडी , कञ्चनपुरकाे दैजी बेलडाँडी सडक खण्ड अन्तरगत क्याम्प देखि भित्र शुक्लाफाँटा राष्ट्रिय निकुञजमा जंगलि बँदेल संग माेटरसाईल ठाेक्किदा बदेलकाे घटना स्थलमा मृत्यु भएकाे छ,...

झिलमिला विअोपी द्वारा अबैध कुखुराका चल्ला बरामद गरि नष्ट

बेलडाँडी, जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.५ मा रहेको झिलमिला बिअोपीले सिमा क्षेत्रबाट नेपाल भित्र्याउन लागेका अबैध कुखुराका चल्ला बरामद गरि नष्ट गरेको छ...

नेपाल बन्द सफल भएको प्रचण्ड–नेपाल समूहको दाबी, आन्दोलनमा गोलबन्द हुन अपिल

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहले नेपाल बन्द सफल भएको दाबी गरेको छ । केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले विज्ञप्ति...

आधारभूत स्वास्थ्य इकाई उद्घाटन

 खडक रावल कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका २ मा आधारभूत स्वाथ्य इकाईको उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमका विच आधारभूत स्वास्थ्य इकाई उद्घाटन गरिएको हो । दोधाराचाँदनीका...
4,967LikesLike
14FollowersFollow