Saturday, December 3, 2022
गृहपृष्ठमुख्य समाचारसरकार र सरोकारवाला संग कार्यशाला गोष्ठी सम्पन्न

सरकार र सरोकारवाला संग कार्यशाला गोष्ठी सम्पन्न

 विकाश सिंह महता /धनगढी  : सुदूरपश्चिमको धनगढीमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको हक अधिकार सम्बन्धि सरकार र सरोकारवाला निकाय बीच कार्यशाला गोष्ठी सम्पन्न भएको छ।No description available.

निल हिरा समाजको आयोजनामा र सुदूरपश्चिम समाज धनगढीको समन्वयमा बुधबार धनगढी स्थित टेम्पल रीसोटमा उत्तरबेडिमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको हक अधिकार सुनिश्चितताको लागि एक कार्यक्रमका बिच कार्यशाला गोष्ठीको आयोजना गरिएको हो।No description available.

सरोकारवाला निकाय र सरकार बिच आयोजना गरिएको कार्यशाला गोष्ठीमा एलजिबिटीक्यू को हक अधिकार र पहुचमा सहता ,सामाजिक सुरक्षा भत्ता पहुच कसरी सरकार सेवा प्रभाह गर्न सकिन्छ भन्ने विषयमा निल हिरा समाज यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको हक हितमा वकालत गर्ने मानव अधिकारकर्मी भुमिका श्रेष्ठ र सुदूरपश्चिम समाजका कार्यक्रम संयोजक राजु लामाले प्रस्तुतीकरण गर्नु भएको थियो। No description available.कार्यशाला गोष्ठीमा सुदूरपश्चिम सरकारका प्रतिनिधि , सरोकारवाला निकायका प्रमुख प्रतिनिधि ,निल हुरा समाज ,सुदूरपश्चिम समाज धनगढीकि अध्यक्ष करुणा नेपाल ,कार्यक्रम संयोजक राजु लामा र पत्रकार लगायतको उपस्थिति रहेको थियो।No description available.No description available.No description available.

ताजा समाचार