Saturday, December 3, 2022
गृहपृष्ठजिवनशैलीकृष्णपुरमा चट्याङ लागेर श्रीमान श्रीमतीको मृत्युु

कृष्णपुरमा चट्याङ लागेर श्रीमान श्रीमतीको मृत्युु

कृष्णपुर,
अाज आइतबार दिउँसो पानीसँगै परेको चट्याङ लागेर कृष्णपुर नगरपालिका वडा न ७ , शान्तिपुर अग्लीपट्टी बनिया टोल का दुई जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर मृत्यु हुनेमा कृष्णपुर–७ का २२ वर्षीय दिपक राना र उनकी श्रीमती २० वर्षीया मन्त्रा राना रहेको प्रहरीले जनाएकाे छ। यिनीहरू श्रीमान् श्रीमती हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार राना दम्पती अचानक पानी परिरहेको बेला गन्तव्य पुग्न बाटोमा हिँडिरहेका बेला एक्कासि चट्याङ लागेको प्रहरीले जानकारी दिएको छ ।

ताजा समाचार