Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीबन्यजन्तु उद्दारमा वडाध्यक्ष महरा

बन्यजन्तु उद्दारमा वडाध्यक्ष महरा

कञ्चनपुर,
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८का वडाध्यक्ष बहादुर महरा वन पर्यांवरण एव वन्यजन्तुसंरक्षणका काममा पहिल्यैदेखि जुटेकै छन । अहिले पनि जुटिरहेको पाईएकै छ । गयराती पनि शुक्लाफाँटा नगरपालिका १० दुर्गासिह ऐरीको माछा पोखरीमा पसेको गोहीको वडाध्यक्ष महरा सहितको स्थानीयले उद्दार गरेका छन । दिउँसो वडाको काममा व्यस्थ रहेका वडाध्यक्ष महरा, राती अर्को वडाका किसानको पोखरीमा गोही पसेको थाहा पाएपछि उनी पोखरीमा पसेको गोहीकोउद्दार गर्न गएका थिए । उद्दार गरिएको गोही वन कर्मचारीका जिम्मा लगाईएको छ ।

ताजा समाचार