Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीपुनर्वासमा अन्धाधुन एक ब्याक्तिले खुकुरी प्रहार गर्दा तीन जना घाइते

पुनर्वासमा अन्धाधुन एक ब्याक्तिले खुकुरी प्रहार गर्दा तीन जना घाइते

पनर्वास,

कञ्चनपुरको पुनर्वासमा एक ब्यक्तीले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा ३ जना घाइते बनाएका छन् ।

मंगलबार पुनर्वास नगरपालिका–२ अम्रैयामा खुकुरी प्रहारबाट ३ जना गम्भीर घाइते भएका हुन्। मानसिक सन्तुलन गुमाएका एक ब्यक्तीले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा २ महिलासहित ३ जनालाई घाइते बनाएका हुन् ।घाइते हुनेमा अम्रैयाका ४७ वर्षीय बिरसिंह राना, मोती बस्तीकी ३८ वर्षीया मधु महता र अम्रैयाकी ४५ वर्षीया धनचरा रावत रहेको प्रहरीले जनाएको छ।

ताजा समाचार