Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीआफन्त भर्ना गर्ने विश्वविद्यालयका पदाधिकारीको सपना चकनाचुर पा¥यौँ ः अनेरास्ववियु

आफन्त भर्ना गर्ने विश्वविद्यालयका पदाधिकारीको सपना चकनाचुर पा¥यौँ ः अनेरास्ववियु

कञ्चनपुर,
सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न पदमा कर्मचारी तथा प्राध्यापक भर्ना सुचना नै प्रकासित ग¥यौँ । लाखौँ रकम खर्चिएर स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका पत्रपत्रिकामा सुचना प्रकासित गरेसंगै एमाले निकट अनेरास्ववियु विद्यार्थी आन्दोलित भएको थियो ।
अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकाया नेतृत्वमा सेवा आयोग हुँदाहुँदै आफन्त मान्छे भर्नाका लागि खोलिएका विज्ञापन रद्द गर्न माग अघि सारेर ज्ञापन पत्र बुझाईएको थियो । अनेरास्ववियु कञ्चनपुरका नेता रविन नाथले संगठनले सुप विश्वविद्यालयका पदाधिकारीको बेथिति काम रोक्नका लागि चेतावनी दिएपछि विज्ञापन रद्द गरिएको बताए । सुप विश्वविद्यालय संकाय एव केन्द्रीय क्याम्पसले विवित कारण भन्दै खोलेको विज्ञापन रद्द गरेको छ । अनेरास्ववियुले आफन्त एव असक्षम प्राध्यापक भर्ना गर्ने सपना संगठनले चकनाचुर बनाएको जनाएको छ ।

ताजा समाचार