Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीमा अशक्तलाई साइकल रिक्सा बितरण

बेलडाँडीमा अशक्तलाई साइकल रिक्सा बितरण

बेलडाँडी
बेलडाँडी गाउँ पालिकाले ४१ जना अशक्त नागरिकहरुलाई शुक्रबार साइकल रिक्सा बोतरण गरेको छ ।
पालिका भित्रका ४१ जना अशक्त नागरिकहरुलाई आवतजावतमा सहजता पुगाउन साइकल रिक्सा बितरण गरिएको पालिका प्रमुख हरिशचन्द्र रानाले बताए ।
शारीरिक अस्शक्त रहेका नागरिकहरुलाई सहजता आओस भनेर पालिकाले साइकल रिक्सा बितरण गरेको बेलडाँडी गाउँ पालिका उप प्रमुख शान्ति नाथले बताइन् ।

ताजा समाचार