Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीविप्लव क्रान्तिकारी सुप प्रदेश इन्चार्ज जप्रेल केन्द्रीय सचिवमा चयन

विप्लव क्रान्तिकारी सुप प्रदेश इन्चार्ज जप्रेल केन्द्रीय सचिवमा चयन

कञ्चनपुर,
विद्यार्थी नेता एव नेकपा विप्लव निकट अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश इन्चार्ज प्रकास जप्रेस अखिल क्रान्तिकारी केन्द्रीय सचिवमा चयन भएका छन । अखिल क्रान्तिकारी केन्द्रीय कमिटिको चौथो पूर्ण बैठकबाट केन्द्रीय सचिवमा चयन भएका हुन । केन्द्रीय सचिवको जिम्मेबारीमा रहेका नेता जप्रेसलले संगठनले दिएको जिम्मेबारी अनुरुप काममा खटिने प्रण गरेका छन । विद्यार्थी नेता जप्रेल झण्डै डेढ दशकदेखि विद्यार्थीको हक हितका लागि संघर्ष गर्दै आएका छन । हरेक विद्यार्थीको हक अधिकार एव शैक्षिक विकृती बिरुद्धमा शसक्त आन्दोलन चर्काउँदै आएका विद्यार्थी नेता जप्रेल विद्यार्थीमाँझ लोकप्रिय नेता हुन ।

ताजा समाचार