Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीसुप विश्वविद्यालको दोस्रो दिक्षान्त समारोह बेलडाँडीको रौलेश्वरी पुर्व छात्रा कलौनीलाई गोल्डमेडल

सुप विश्वविद्यालको दोस्रो दिक्षान्त समारोह बेलडाँडीको रौलेश्वरी पुर्व छात्रा कलौनीलाई गोल्डमेडल

कञ्चनपुर,
सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दिक्षान्त समारोह सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका विच विश्वविद्यायले १५ सय ५८ जना विद्यार्थीलाई दिक्षित गरेको छ । कञ्चनपुरको बेलडाँडीकी जेहेन्दार उत्कृष्ठ छात्रा हिरा कलौनीलाई गोल्डमेडल पं्राप्त भएको छ । ०७०सालमा एलएलसी र ०७२सालमा प्रविणता प्रमाण पत्र तह उर्तिण गरेर कलौनी स्नातक अध्ययनका लागि सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसमा भर्ना भएकी थिईन । रौलेश्वरी माध्यामिक विद्यालयकी पुर्व छात्रा कलौनीलाई विश्वविद्यालयले गोल्डमेडल प्रदान गरेको छ । अग्रेजी विषयमा स्नातक गरेकी कलौनीलाई कुलपति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले गोल्डमेडल प्रदान गर्दै दिक्षित गरेका छन ।

ताजा समाचार