Friday, August 19, 2022
गृहपृष्ठखेलकुदजिल्ला खेलकुद समितिद्धारा पहिलो पटक पालिका संग समन्वय र सहयोगका लागि भेटघाट

जिल्ला खेलकुद समितिद्धारा पहिलो पटक पालिका संग समन्वय र सहयोगका लागि भेटघाट

कञ्चनपुर : जिल्ला खेलकुद समितिद्धारा कञ्चनपुर जिल्लामा रहेका पालिका संग बजेट विनियोजन र समन्वयका लागि पहिलो पटक भेटघाट गरेका छन् ।May be an image of 9 people, people sitting, people standing and indoor

सोमबार जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुबेर खडकाले बेलडाँडी गाउँपालिका अध्यक्ष हरिश्चन्द्र राना, बेलौरी नगरपालिका उपप्रमुख जोग राम चौधरी, पुनर्वास नगरपालिका प्रमुख तोय नाथ शर्मा, उप प्रमुख भुलिया कुमारी राना र लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना लाई खेलकुद गतिविधि लाई अगाडि बढाउनका लागि आवश्यक बजेट विनियोजन र जिल्ला खेलकुद विकासमा समन्वय र सहयोगका लागि भेटघाट गरि पत्र बुझाएका छन् ।May be an image of 3 people and people standingपालिका प्रमुख / उपप्रमुखले भने ‘खेलाडीका लागि पहिला आवश्यक खेलमैदान बनाउनका लागि पहल कदमी अगाडि बढाउने र आगामी आर्थिक वर्षमा खेलाडीको हितमा रहेर बजेट विनियोजन गर्ने समेत प्रतिबद्धता गरेका छन् ।पालिकाहरुमा रहेका विद्यालयका लाई समन्वय गरेर राष्ट्रपति रनिङ सिल्डका लागि पहल कदमी समेत अगाडि बढाउनका लागि समेत पालिका लाई समेत आग्रह गरेका छन् ।May be an image of 6 people, people sitting, people standing and indoorजिल्ला खेलकुद समिति अध्यक्ष कुबेर खडका, उपाध्यक्ष कैलाश चन्द गिरि, सदस्य धन बहादुर महता, बिष्नु जैसी महिला सदस्य दुर्गा देवी भट्ट, प्रशिक्षक प्रमुख बिमल खडायत, कार्यालय प्रमुख गोपाल दत्त भट्ट लगायतको टिमले स्थानिय तहका नवनिर्वाचित जनप्रतिनिधि संग भेटघाटगरी बधाई पनि दिएका छन ।May be an image of 3 people, people standing and indoorMay be an image of 8 people, people standing and indoorMay be an image of 7 people, people sitting and people standingMay be an image of 6 people, people sitting, people standing and indoorMay be an image of 3 people, people sitting and indoorMay be an image of 7 people, people sitting and indoorMay be an image of 2 people, people standing and indoor

ताजा समाचार