Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीकञ्चनपुरका पत्रकार पन्त सम्मानित

कञ्चनपुरका पत्रकार पन्त सम्मानित

कञ्चनपुर,
कञ्चनपुरका युवा सकृय पत्रकार डिल्लीराज पन्त सम्मानित भएका छन । प्राईम टाईम्स टेलिभिजन कञ्चनपुरका समाचारदाता पत्रकार पन्तलाई उत्कृष्ठ पत्रकारको रुपमा सम्मान गरेको हो ।
पाईम टाईम्स टेलिभिजनको पाँचौँ बार्षिकोत्सव समारोहमा पत्रकार पन्तलाई सम्मानित गरिएको छ । पुर्व प्रधानमन्त्री एव नेकपा एकीककृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पत्रकार पन्तलाई प्रमाण पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेका थिए । पत्रकार पन्त झण्डै १दशकदेखि सकृय रुपमा पत्रकारिता गर्दै आएका छन । सम्मानित भएसंगै पत्रकार पन्तले काम गर्ने थप हौसला प्रदान भएको बताए ।

ताजा समाचार