Thursday, August 18, 2022
गृहपृष्ठविचारप्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन बेलडाँडीको अध्यक्षमा जोशी

प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन बेलडाँडीको अध्यक्षमा जोशी

बेलडाँडी,
प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन बेलडाँडीको अध्यक्षमा जनकराज जोशी चयन भएका छन । सोमबार प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन बेलडाँडीको भेलाले जोशीको अध्यक्षतामा र्९ सदस्यीय गाँउ कार्य समिति चयन गरेको हो । नेकपा एकीककृत समाजवादी निकट शिक्षक संगठनले बेलडाँडीमा समेत पालिका स्तरको गाँउ कमिटि विस्तार गरेको छ ।

ताजा समाचार