Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी ४ मा एमालेको विरासत कायमै

बेलडाँडी ४ मा एमालेको विरासत कायमै

बेलडाँडी,
नेकपा एमालेले कञ्चनपुरको बेलडाँडी ४मा निरन्तरता एमालेको विरासत कायमै राखेको छ । ०७४मा पनि एमाले र अहिले ०७९मा पनि एमालेले नै ४ नम्बर वडा जितेको छ । उतिबेला वडाध्यक्ष जितेका बिर बहादुर खडका पुन वडाध्यक्ष जितेका हुन । एमालेका खडकाले काँग्रेसका धन बहादुर रोकायालाई १६७मतको अन्तरले हराउँदै अध्यक्षमा पुन निर्वाचित भएका छन । खडकाले ५५८, रोकायाले ३९१मत ल्याएका छन ।

ताजा समाचार