Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीबेलौरी १०मा माओवादी आफ्नै एमालेका बागीलाई उछिन्दै काँग्रेस, एमाले भन्दा दोब्बर मतले...

बेलौरी १०मा माओवादी आफ्नै एमालेका बागीलाई उछिन्दै काँग्रेस, एमाले भन्दा दोब्बर मतले प्यानलै निर्वाचित

कञ्चनपुर,
कञ्चनपुरको बेलौरीमा नेकपा माओवादी केन्दका उम्मेदरवार सोमलाल चौधरी आफ्नै पार्टीका बागी हस्तबहादुर चन्द, एमालेका बागी लाल ब. चौधरीलाई उछिन्दै काँग्रेस, एमालेका उम्मेदवार भन्दा दोब्बर मतले निर्वाचित भएका छन । माओवादीका सोमलाल चौधरी वियजी भारी मतले विजयी भएका हुन । माओवादीका सोमलाल चौधरी १११६
एमालेका लोकेन्द्र प्रशाद जोशी ४९९, काँग्रेसका तारादेवी खडका ४२८, एमालेबाट बाँगी लाल ब. चौधरी ६२१ माओवादीका बागी हस्त ब. चन्द १८२ राप्रपा सुकराम चौधरी १३ मत ल्याएका छन । बेलौरीमा माओवादीले यो संग लगातार १, १० वडा जितेका छन ।

ताजा समाचार